सर्लाही, असार १२ – सर्लाहीको बिकट क्षेत्र भनेर चिनीने नारायण खोलामा वर्षालागे सँगै त्यहाका बासीन्दाको दैनिकी अन्यन्त कष्टर बन्दै गएको छ ।

केहि दिन अघि आएको बाढिले नारायण खोलबासि ओहोरदोहोर गर्ने नारायण खोलाको बाटो ठाउँ ठाउँमा बिग्रीएको स्थानीको भनाई छ । उनिहरुका अनुसार, अव एक पटक मात्रै बाढी आयो भने खोलाको बाटोनै अबरोध्द्ध हुनेछ ।

खोलामा बाढि आएपछि उतरी क्षेत्रका बासीलाई पाएक पर्ने एक मात्र बजार, लालबन्दी ओहोर दोहोर गर्न समेत समस्या भएको छ । बजार आउन समस्या भएपछि दैनिकी चलाउन नै मुस्कील पर्न थालेको नारायण खोलाकी ठुलिमाया मगरले गुनासो गर्नुभयो ।

यस्तै, तत्कालै बिरामी परीहाले भने अस्पताल ल्याउन पनि समस्या भएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*