सर्लाही असार १० – सर्लाहिको राजघाटमा आज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा बिभिन्न बालबालीका को सहभागीता रहेको त्यहाँबाट हाम्रा समाचार सहयोगी बिर बहादुर थोकरले जानकारि दिनुभयो ।

उक्त कार्यक्रममा मनिष लामा प्रथम भएका थिए भने जेम्स लामा द्वितिय र सुस्मीता राना मगर तृतिय भएका थिए । मन्दिरा मृङचिङले सञ्चालन गनुभएको कार्यक्रमलाई बिर बहादुर थोकर को ब्यक्तिगत आयोजना तथा राजघाट बाईबल मण्डलीको सहयोगमा संचालन गरिएको हो ।

कार्यक्रम हरेक महिनाको दोस्रो सनिवार आयोजना हुने थोकरले बताउनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*