सर्लाही असार १० – लालबन्दि नगरपालीका को वडा नम्बर ११ मा आज राजपा नेपालले वडा कमिटि गठन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका लालबन्दी नगर कमिटि अध्यक्ष सुनिल कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रमले १५ सदष्यिय वडा कमिटि गठन गरेको हो ।

नवगठित वडा कमिटिमा जोगिन्दर महत्तो अध्यक्षमा चुनियका छन भने उपाध्यक्षमा जंग बहादुर महत्तो, सचिवमा प्रभुराम यस्माली, कोषाध्यक्षमा कृष्णन्दन महत्तो लगाएत चयन भएका लालबन्दी नगर सचिव प्रमोद मण्डल ले जानकारी दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*