सर्लाही असार १० – वैदेशिक रोजगार सम्बन्धी एक दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम आज बागमतिमा सम्पन्न भएको छ ।

बागमती नगरपालिका ११ स्थीत हरिहर क्षेत्रमा र हरिवन नगरपालिका ४ गेलाहामा भएको सो कार्यक्रम जिल्ला समन्वय समिति सर्लाहीको सहयोगमा आप्रवासी कामदार हक हित संरक्षण केन्द्र सर्लाहीले संचालन गरेको हो ।

केन्द्रले जिल्लाका १३ गाविसमा यो कार्यक्रम संचालन गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*