Archive for June, 2017

नगरपालिकाको भवन निर्माणका लागि सर्लाहीको बरहथवामा पाँच करोड बराबरको जग्गा दान …

सर्लाही जेष्ठ २८ – नगरपालिकाको भवन निर्माणका लागि सर्लाहीको बरहथवा नगरपालिका-५ का मदन झाले ११ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले सर्लाहीको बरहथवा नगरपालिका–५ मा रहेको झण्डै पाँच करोड रुपैयाँ बराबर मूल्यको जग्गा उपलब्ध गराउनु भएको बरहथवा नगरपालिकाका कार्यकारी अधिकृत रजितजंङ अधिकारीले जानकारी दिनुभयो । झाले उपलब्ध गराएको जग्गामा आगामी आर्थिक वर्षबाट बरहथवा नगरपालिकाको भवन निर्माण गर्न सुरु[Read More…]

स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छान्ने विषयलाई लिएर नेपाली काङ्ग्रेस सर्लाही भित्र विवाद चर्कियो…

सर्लाही, जेष्ठ २८ – स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छान्ने विषयलाई लिएर नेपाली काङ्ग्रेस सर्लाही भित्र विवाद चर्किएको छ । उम्मेद्वार छान्न भन्दै आज दोस्रो दिन सदरमुकाम मलंगवा स्थित पार्टी कार्यालयमा बसेको काङ्ग्रेस जिल्ला कार्य समितिको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । जिल्लामा मुख्य प्रभाव जमाउने नेताहरुले आफू निकटका व्यक्तिले टिकट पाउनुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो ।[Read More…]