Archive for July, 2017

सर्लाही : नेपाली काँग्रेस नेता रामहरी जोशी प्रति श्रद्धाञ्जली अर्पण …

सर्लाही : नेपाली काँग्रेस नेता रामहरी जोशी प्रति श्रद्धाञ्जली अर्पण …

सर्लाही, श्रावण १६ – नेपाली काँग्रेस सर्लाहीले नेता रामहरी जोशी प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । काँग्रेस जिल्ला कार्य समितिले मलंगवामा आज एक कार्यक्रम गरी जोशी प्रति श्रद्धाञ्जली अपर्ण गरेको हो । नेपाली काँग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायको अध्यक्षता तथा काँग्रेस राष्ट्रिय सभाका पूर्व सचेतक एवं पूर्व सर्लाही जिल्ला सभापति भिखारी महतोको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य संघ मलंगवाकोे सभाहलमा[Read More…]

हरिवनलाई समृद्ध बनाउनका लागि आफुले मेयरमा उमेदवारी दिएको : गणेश प्रसाईं

हरिवनलाई समृद्ध बनाउनका लागि आफुले मेयरमा उमेदवारी दिएको : गणेश प्रसाईं

सर्लाही, श्रावण १६ – नेकपा एमाले हरिवन नगरका मेयर उमेदवार गणेश प्रसाईंले हरिवनलाई समृद्ध बनाउनका लागि आफुले मेयरमा उमेदवारी दिएको बताउनु भएको छ ।आज हरिवन नगर कमिटी वडा नम्बर १ले घुर्कौलीमा गरेको उमेदवार परिचयात्मक कार्याक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले समग्र हरिवनको विकासमा आफु व्यक्तिगत स्वार्थ त्यागि दिलो ज्यानले लाग्ने बताउनु भयो । वडा नम्बर १ का अध्यक्ष[Read More…]

मतदाता नामावली संकलन प्रभावकारी ढंगले नभएको गुनासो …

मतदाता नामावली संकलन प्रभावकारी ढंगले नभएको गुनासो …

सर्लाही, श्रावण १६ – मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सर्लाहीमा १७ स्थानबाट सुरु भएको भए पनि प्रभावकारी ढंगले काम नभएको स्थानीयले गुनासो गरेका छन् । आज देखि गाउँगाउँबाट नाम दर्ता गर्ने आयोगको तालिका अनुसारै जिल्लाका १६ गाउपालिका तथा नगरपालिकाका केन्द्रहरुबाट नाम दर्ताको कार्य सुरु भएको तर गाउँपालिका र नगरपालिकाका केन्द्रहरुमा नाम दर्ता गराउन आएकाहरु रित्तै फर्किन बाध्य भएका छन्[Read More…]

६ ओटा प्रदेशमा जस्तै २ नम्बर प्रदेशमा पनि एमालेलाई पहिलो बनाउने घोषणा …

६ ओटा प्रदेशमा जस्तै २ नम्बर प्रदेशमा पनि एमालेलाई पहिलो बनाउने घोषणा …

सर्लाही, श्रावण १६ – नेकपा एमाले सर्लाहीको जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । बागमती नगरपालिका स्थित सीता प्यालेस होटलमा केन्द्रीय उपमहासचिव एवम पुर्व अर्थ मन्त्री विष्णु पौडेल र केन्द्रिय सचिव एवम पुर्व उर्जामन्त्री गोकर्ण विष्टको उपस्थितमा बैठक बसेको हो ।एकदमै महत्वपूर्ण मानिएको यो वैठकले चुनाव भएका ६ ओटा प्रदेशमा जस्तै प्रदेश नम्बर २ लाई पनि कसरि पहिलो बनाउने भन्ने[Read More…]

सर्लाहिको कैलासपुरि क्षेत्रमा चरणमा राखिएको मौरिको घार बाढिले बगायो …

सर्लाहिको कैलासपुरि क्षेत्रमा चरणमा राखिएको मौरिको घार बाढिले बगायो …

सर्लाही, श्रावण १६ – जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले लापरवाही गर्दा बाढीले किसानको मौरीको घार बगाएको छ हिजो खोलामा आएको बाढीले कैलाशपुरी क्षेत्रमा चरणका लागि राखिएका ३ सय मध्ये ६५ घार बगाए पछि किसान चिन्तित भएका छन् ।सर्लाहिको हरिवन नगरपालिका ८ स्थित कैलाशपुरीमा कार्यालयले लापरवाही ढंगले जाली राख्दा खोलामा आएको भेलले त्यस क्षेत्रमा चरणका लागि राखिएको करीब ६ लाख ५०[Read More…]

के हो मौसमी रुघाखोकी ?

के हो मौसमी रुघाखोकी ?

ज्यानै लिने मौसमी रुघाखोकी, जोगिने उपाय के के ? काठमाडौं, साउन १४ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा स्याङ्जाका खुमप्रकाश अर्यालको ज्यान गयो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका एकै परिवारका तीनजनाको उपचार भइरहेको छ । टेकु अस्पतालमा भर्ना भएकी काठमाडौं कुलेश्वर १६ की ३८ वर्षीया महिलामा असार १२ गते नै स्वाइन फ्लू अर्थात् मौसमी[Read More…]

by July 29, 2017 0 comments जनसरोकार, समाज
बलिउड अभिनेता इन्दर कुमारको निधन …

बलिउड अभिनेता इन्दर कुमारको निधन …

श्रावण १३ – सलमान खानसँग ‘वान्टेड’ चलचित्रमा काम गरिसकेका बलिउड अभिनेता इन्दर कुमारको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको छ । उनी ४५ वर्षका थिए ।  कुमारकी श्रीमती र एक छोरी रहेकी छन् । खिलाडियोँका खिलाडी, कहीँ प्यार ना हो जाए, मा तुझे सलामलगायतका चलचित्रमा काम गरेका इन्दर कुमारको जन्म राजस्थानको जयपुरमा भएको थियो । उनको अन्तिम संस्कार शुक्रबार बेलुका नै[Read More…]

बँदेलले मकै खान थाले पछि परवानिपुरका स्थानीय समस्यामा …

बँदेलले मकै खान थाले पछि परवानिपुरका स्थानीय समस्यामा …

सर्लाही, श्रावण १३ – बँदेलले राती मकै खान थाले पछि लालबन्दी नगरपालिका १५ का स्थानीय अनिदो रात कटाउन बाध्य भएका छन् । पाक्न लागेको मकै बँदेलले खाएर सोत्तर पार्न थाले पछि उनीहरु रातभरि पनि मकै रुग्न बारीमै बस्न बाध्य भएका हुन । त्यस क्षेत्रमा दिउँसो पनि बाँदरले मकै खाएर किसानलाई दुःख दिने गरेको छ । किसानहरु दिनभरी पनि मकै रुग्न[Read More…]

राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने …

राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने …

सर्लाही, श्रावण १३ – राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।[Read More…]

अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ …

सर्लाही, श्रावण १३ – अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ परेका छन् । चन्द्रपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको टाटा सुमोलाई चेकजाँच गर्दा सुनसहित दुई जना पक्राउ परेको हो । बिहीबार राति बम नहर क्षेत्रमा प्रहरीले करिब ११ बजे बीआर ०५ सिए ०९१२ नम्बरको गाडीलाई चेकजाँच गर्दा गौर नगरपालिका ७ का सरोज यादव र गौर ५ का दिनानाथ गुप्तालाई प्रहरीले पक्राउ[Read More…]

by July 28, 2017 0 comments जनसरोकार, समाज