श्रावण १३ – सलमान खानसँग ‘वान्टेड’ चलचित्रमा काम गरिसकेका बलिउड अभिनेता इन्दर कुमारको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको छ ।

उनी ४५ वर्षका थिए ।  कुमारकी श्रीमती र एक छोरी रहेकी छन् । खिलाडियोँका खिलाडी, कहीँ प्यार ना हो जाए, मा तुझे सलामलगायतका चलचित्रमा काम गरेका इन्दर कुमारको जन्म राजस्थानको जयपुरमा भएको थियो ।

उनको अन्तिम संस्कार शुक्रबार बेलुका नै गरिने पारिवारिक श्रोतले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*