Archive for July, 2017

नेकपा एमालेका केन्द्रीय नेताहरु सर्लाही आउँदै …

सर्लाही, श्रावण १३ – नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल लगायतका केन्द्रीय नेताहरु सर्लाही आउनु हुने भएको छ । आसन्न स्थानिय तहको निर्बाचन र यसको तयारी ,वर्तमान मुलुकको राजनीतिक अबस्था, पार्टी नेता कार्यकर्ताको भूमिका लगायतका विषयमा पार्टीले आयोजना गर्न लागेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँहरु सर्लाही आउन लाग्नु भएको हो । नेकपा एमाले हरिवन नगरकमिटीले यही साउन २० गते[Read More…]

अवैध धन घर पु¥याउन गएका सर्लाहीका शिक्षा अधिकारी चितवनबाट पक्राउ …

अवैध धन घर पु¥याउन गएका सर्लाहीका शिक्षा अधिकारी चितवनबाट पक्राउ …

सर्लाही, श्रावण १३ – अवैध धन घर पु¥याउन गएका सर्लाहीका शिक्षा अधिकारी होमनाथ सुवेदीलाई चितवन प्रहरीले पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको सम्पर्क कार्यालय बर्दिवास पठाएको छ । उनलाई नगद ६ लाख ९५ हजार रुपैया सहित चितवन प्रहरीले लोथरबाट आज पक्राउ गरको हो । भारतीय नम्वर प्लेटको स्कारपियोमा राखी चितवन घर तर्फ जाँदै गरेका उनलाई हरिवन निवासी अधिवक्ता एवं भ्रष्टाचार[Read More…]

सावधान !!!

सावधान !!!

सर्लाही, श्रावण १२ – मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने दुई जनाविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । धनकुटाको पाख्रिवास नगरपालिका–९ का ईश्वर बिष्ट र पाख्रिवास–५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका–६ की एक युवतीलाई मोबाइलमा फोन गरेर अश्लिल शब्द प्रयोग गरेका थिए ।   पीडितका अनुसार उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज गर्ने गर्थे । उनीहरुले दैनिक दर्जनौ पटक फोन गर्ने[Read More…]

by July 27, 2017 0 comments जनसरोकार, समाज
फुलजोरमा सवारि दुर्घटना, ९ जना घाईते …

फुलजोरमा सवारि दुर्घटना, ९ जना घाईते …

सर्लाही, श्रावण १२ – आज दिउँसो करिव सवा ४ बजेतिरको समयमा ईश्वरपुर नगरपालीका को फुलजोरमा सवारि दुर्घटना भएको छ । दुर्घटनामा परि ९ जना घाईते भएका छन । पुर्व बाट आउँदै गरेको मे१ख १९८० नम्बरको बसले पुर्व बाटै आउँदै गरेको ना६ख १४५८ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार ९ जना घाईते भएका हुन । घाईतेहरुको अहिले लालबन्दिको गढिमाई हस्पिटल र टेक्सस[Read More…]

निम्न वर्गका उपभोक्तालाई तेश्रो साना सहरि खानेपानी आयोजना को अपिल …

निम्न वर्गका उपभोक्तालाई तेश्रो साना सहरि खानेपानी आयोजना को अपिल …

सर्लाही, श्रावण ११ – लालबन्दी नगरपालीकाको साबिक ११ वटा वडाका जनतालाई स्वच्छ पानि पु¥याउने उद्देश्यले युद्धस्तरमा काम गरिरहेको तेश्रो साना सहरि खानेपानी आयोजनाले गरिबि को रेखामुनि रहेका आफ्ना उपभोक्ताको पहिचान गरि निशुल्क चर्पि निर्माण तथा धारा जडान गरिदिनेभएको छ । आयोजनाले नगरपालीका भित्रका गरिव तथा बिपन्न परिवारलाई लक्षित गरि प्रतिफलमा आधारित चर्पि निर्माण तथा धारा जडान कार्यक्रम ल्याईएको हो ।[Read More…]

राजपा नेपालको आन्दोलन परिचालन समितीको भेला …

सर्लाही, श्रावण ११ – राजपा नेपालको आन्दोलन परिचालन समितीको भेला हिजो लालबन्दीमा बसेको छ । समितीका सम्योजक असर्फि महत्तोको अध्यक्षतामा भेला बसेको हो । भेलामा राजपा नेपालका केन्द्रिय सचिव राजाराम पाश्वान, जिल्ला सम्योजक प्रमोद शाह, रामरिख यादव लगाएत बिभिन्न केन्द्र तथा जिल्ला नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । भेलाले ३१ सदष्यिय संगठन निर्माण समिती पनि गठन गरेको छ । उक्त[Read More…]

चौथोपटक ११० वर्षको इतिहासमा रक्षाबन्धन र नागपञ्चमी एकै दिन …

चौथोपटक ११० वर्षको इतिहासमा रक्षाबन्धन र नागपञ्चमी एकै दिन …

सर्लाही, श्रावण ११ – ११० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको छ । पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको[Read More…]

जनप्रतिनिधिका लागि अभिमुखिकरण तालिम नेपालगञ्जमा …

सर्लाही, श्रावण १० – नेकपा एमाले ले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वा्चित जनप्रतिनिधिका लागि दुईदिने अभिमुखिकरण तालिम आजदेखि नेपालगञ्जमा सुरु गरेको छ । अभिमुखिकरणमा प्रत्येक तहबाट निर्वा्चित दुईजना जननिर्वा्चित प्रतिनिधीहरुको सहभागिता रहेको छ । अभिमुखिकरणमा प्रदेश ५ का स्थानीय तहमा एमालेबाट विजयी १५८ जना प्रमुख, उपप्रमुख र वडा अध्यक्षको सहभागिता रहेको छ । अभिमुखिकरणमा एमालेका उपमहासचिव तथा प्रदेश[Read More…]

हरिवनमा मालपोत र नापी कार्यालय …

हरिवनमा मालपोत र नापी कार्यालय …

सर्लाही, श्रावण १० – सर्लाहीको हरिवनमा मालपोत र नापी कार्यालय सरेको छ । साबिक लालबन्दी, कमैया, हरिवन,भक्तिपुर लगाएत ११ वटा गाबिसका मालपोत तथा नापिका सम्पुर्ण कार्य हरिवन नगरपालिका ११ मा हुने कार्यालयले जनाएको छ । यस्तै बरहथवामा पनी कार्यालय सरेका छन् । साबिक बरहथवा आसपासका गाबिसबाट त्यहा सेवा लिन सकीने भएको छ । आज सम्पुर्ण कागजात मीलाई सकीने र भोलि[Read More…]

दोश्रो सोमबार पनि शिवालयहरु मा भिड …

दोश्रो सोमबार पनि शिवालयहरु मा भिड …

सर्लाही, श्रावण ९ – श्रावण महिनाको दोश्रो सोमबार आज पनि बिहानदेखि सर्लाहि लगाएत देशभरकै शिवालयहरुमा भक्तजनको भीड लागेको छ । सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेसँगै सुरु भएको श्रावण महिनामा हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाई ब्रत बस्ने र मन्दिर जाने गर्दछन । भगवान शिवको प्रिय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा,[Read More…]