Archive for July, 2017

खतिवडा चोक बस्ने वीर बहादुर माथि निर्घात कुटपिट …

खतिवडा चोक बस्ने वीर बहादुर माथि निर्घात कुटपिट …

लालबन्दी नगरपालिका ३ स्थीत खतिवडा चोक बस्ने विर बहादुर कार्कीलाई एक व्यक्तिले निर्घात कुटपीट गरेका छन् । आज दिउसो १२ः३० बजे आराम गर्न चौतारामा बसिरहेका कार्कीलाई माने बिकले पछाडिबाट दाउराको चिरपटले हानेका गाउँलेले बताएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीको प्रारम्भीक अनुसन्धान अनुसार बिक लालबन्दी नगरपालिका ३ बस्ने बद्रि बिकको घरमा बस्दै आएका थिए । मजदुरीको काम गदै आएका कार्की[Read More…]

लालबन्दीमा मोटरसाइकल को ठक्कर बाट एक ब्यक्ती घाइते …

लालबन्दीमा मोटरसाइकल को ठक्कर बाट एक ब्यक्ती घाइते …

सर्लाही, श्रावण ९ – सर्लाहीको लालबन्दीमा मोटरसाइकलले ठक्कर दिदा एक बृद्ध घाइते भएका छन् । आज दिउँसो सवा एक बजे लालबन्दी बजारबाट पत्थरकोट तर्फ जाँदै गरेका २६ वर्षिय विनोद माझिले चलाएको बा३४प ५४३२ नम्बरको मोटरसाइक ७८ वर्षिय डिल्लीप्रसाद पोख्रेललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घाईते पोख्रेललाई गढिमाई हस्पीटल लालबन्दीमा प्राथमीक उपचार पछि थप उपचारका लागी टिचिङ[Read More…]

नवलपुरमा महिलाले गरिन् झुण्डीएर आत्महत्या …

नवलपुरमा महिलाले गरिन् झुण्डीएर आत्महत्या …

सर्लाही, श्रावण ८- नवलपुरमा आज एक महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन् । सर्लाहीको लालबन्दी नगरपालिका २ पासवान टोलिकी एक २० वर्षिया विवाहित महिलाले झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले आफ्नै घरको भान्सा कोठामा दिउँसो पौने ४ बजे सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी इलाका प्रहरी          कार्यालय लालबन्दीले जनाएको छ । अबिनास पाश्वानकी श्रीमती शाहले घरमा कोहि[Read More…]

हरिऔनको वडा नम्बर ११ मा टेलिकमको टावरले काम नगर्ने …

सर्लाही, श्रावण ६ – हरिऔन नगरपालिकाको वडा नम्बर ११ मा नेपाल टेलिकमको टावरले काम नगर्ने स्थानिय ले गुनासो गरेका छन । बिगत एक महिना देखि हरिवन नगरपालीका को ११ नम्बर वडा भरि एन टि सि को मोबाईलमा फोन नलागेको त्यहाबाट ब्यापारि जोत नारायण शाहले जानकारि दिनुभयो । एनटिसिको मोबालमा राम्रो सँग नेटवर्क नआउँदा आफुहरु बाध्य भएर एनसेलको फोन चलाउन बाध्य[Read More…]

विपी स्‍मृतिका दिन लालबन्दी मा बृक्षारोपण …

विपी स्‍मृतिका दिन लालबन्दी मा बृक्षारोपण …

सर्लाही, श्रावण ६ – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस आज मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित संसद अपदस्त[Read More…]

सम्भोग का ५ अन्धबिश्वास …

सम्भोग का ५ अन्धबिश्वास …

सर्लाही, श्रावण ५ – नेपाली समाजमा सेक्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरै जसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नु पर्ने हुन्छ  । यो पोस्टमा सेक्स बारेमा भएका अन्धबिश्वासहरुको बारेमा जानकारी दिइएको छ । अन्धबिश्वास १. योनीमा लिङ्ग प्रवेश नगरेमा गर्भवती हुँदैन … गर्भवती हुन लिंग योनी भित्र छिराउनु नै पर्छ भन्ने छैन[Read More…]

by July 20, 2017 0 comments जनसरोकार, समाज
रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित …

रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित …

सर्लाही, श्रावन ५ – भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५ प्रतिशत मत पाउनुभएको भारतीय सञ्चार माध्यमले  जनाएका छन् । उहाँका प्रतिस्पर्धी युपीएकी उम्मेदवार मिरा कुमारले ३४ प्रतिशत मत पाउनुभयो । कोविन्दले राष्ट्रपति प्रणव मुखर्जीलाई पदस्थापन गर्नुहुनेछ । मुखर्जीको पदावधि यहि जुलाई २४[Read More…]

मुख्यसचिव सुवेदीको राजीनामा स्वीकृत …

मुख्यसचिव सुवेदीको राजीनामा स्वीकृत …

काठमाडौं, साउन ५ – मुख्यसचिव सोमलाल सुवेदीको राजीनामा सरकारले स्वीकृत गरेको छ । मुख्य सचिव पदमै रहेका सुवेदी एसियाली विकास बैंकमा जागिर खान गएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । It’s only fair to share…

रामहरि जोशीको निधनप्रति शोक प्रस्ताव पारित …

सर्लाही, श्रावण ५ – व्यवस्थापिका संसदले पूर्व सांसद रामहरि जोशीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आज बसको संसद बैठकले शोक प्रस्ताव पारित गर्दै जोशीको सम्झनानमा एक मिनेट मौन धारण गरेको छ । २०४८ र २०५१ को संसदीय चुनावमा सर्लाहीको मलगंवाबाट निर्वा्चित हुनुभएका ९२ वर्षका जोशीको असार २९ गते उपचारको क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उहाँ शिक्षा[Read More…]

बाँके जंगलमा एउटा मोटरसाइकल दुर्घटना …

बाँके जंगलमा एउटा मोटरसाइकल दुर्घटना …

सर्लाही, श्रावण ५ – आज बिहान पुर्व पश्चिम राजमार्गको बाँके जंगलमा एउटा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि सर्लाहि फहरदवा का ३९ बर्षिया दिनचन्द चौधरि र उहाँकि ३० बर्षिया श्रीमति अन्जिता चौधरि घाईते हुनुभएको छ । बिराटनगरबाट फरहदवा आउँदै गर्दा ईश्वरपुर नगरपालीका ५ को लच्का मा मोटरसाईकल को ट्यव पंचर भएर उक्त दुर्घटना भएको केशरगञ्ज प्रहरिले जानकारि दिएको छ[Read More…]