Archive for July, 2017

राममिलन रायको मोटरसाईकल घरबाटै चोरि …

राममिलन रायको मोटरसाईकल घरबाटै चोरि …

सर्लाही, असार २५ – सर्लाहिको लालबन्दि ११ हिरापुर निवासि राममिलन रायको मोटरसाईकल गएराती घरबाटै चोरि भएको छ । घरमै रहेको ना २८ प ५२२६ नम्बरको कालो स्प्लेण्डर मोटरसाईकल घरबाटै चोरि भएको हो । अहिले मोटरसाईकल चोरि गर्ने ब्यक्तिको खोजि भईरहेको ईलाका प्रहरि कार्यालय लालबन्दीले जानकारि दिएको छ । It’s only fair to share…

ब्रह्म बाबाको गहवरको आज उद्घाटन ….

सर्लाही, असार २५ – सर्लाहिको लालबन्दि स्थित डुमडुमे मन्दिर परिसरमा निर्मित साताें बाहिनी माताको मन्दिर एवम् ब्रह्म बाबाको गहवरको आज उद्घाटन गरिने भएको छ । एक बर्ष पहिले शिलान्यास भई निर्माण सम्पन्न मन्दिरको अहिले उदघाटन कार्यक्रम भईरहेको छ । मन्दिर लालबन्दिका चिया पसले बिनोद शाहको सक्रियतामा निर्माण तथा प्रचार–प्रसार सम्पन्न भएको हो । It’s only fair to share…

आज गुरुपूर्णिमा पर्व मनाइँदै ……

आज गुरुपूर्णिमा पर्व मनाइँदै ……

सर्लाही, असार २५ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत हिजो परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सायंकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले हिजो नै[Read More…]

दलित अधिकारि तथा कानुन बिषयक चेतना अभिबृद्धि तालीम सुरु …

सर्लाही, असार २५ – सर्लाहि जिल्लाको लालबन्दी नगरपालीका १५ र १६ साबिक परवानिपुर गाबिसमा हिजो बाट २ दिने दलित अधिकारि तथा कानुन बिषयक चेतना अभिबृद्धि तालीम सुरु भएको छ । लालबन्दी नगरपालीका अन्तर्गतको साबिक परवानिपुर गाबिसको आर्थीक सहयोगमा खानेपानी तथा तालीम उपभोक्ता समीतीले उक्त तालीमको आयोजना गरेको हो । हिजोबाट सुरु भई आज समापन गरिने कार्यक्रम मा कृष्ण गौतम र[Read More…]

एउटै घरमा यत्तिका धेरै सर्प …

एउटै घरमा यत्तिका धेरै सर्प …

सर्लाही, असार २५ – सर्लाहिको लालबन्दी नगरपालीका ६ स्थित ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जको अगाडि पट्टि रहेको यादव मैनालीको घरमा आज बिहान २४ ओटा गोमन सर्प फेला परेको छ । आज बिहान घर सफा गर्ने क्रममा एउटै कोठा मा २४ ओटा गोमन सर्पको हुर्किसकेको बच्चा फेला परेको हो । घर सफा गर्ने क्रममा कोठाको एउटा कुनाबाट पालैपालो २४ ओटा गोमन सर्प निस्किन[Read More…]

अनुरोधात्मक जानकारी ।

अनुरोधात्मक जानकारी ।

It’s only fair to share…

by July 8, 2017 0 comments जनसरोकार
सर्लाहिमा हालसम्म ३५ प्रतिशत रोपाईँ सम्पन्न …

सर्लाहिमा हालसम्म ३५ प्रतिशत रोपाईँ सम्पन्न …

सर्लाही, असार २४ – आकाशे पानी पर्न थालेपछी सर्लाहीमा ३५ प्रतिशत धान रोपाइँ भएको छ । सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम धान रोपाइँ भैरहेको कृषि कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीको परवानीपुर, भक्तिपुर, जानकीनगर, हरिपुर, मूर्तियालगायतका ठाउँमा रोपाइँ भैरहेको कृषि कार्यालयका प्रमुख विनोद कुमार साहले जानकारी दिनुभयो । सर्लाहीमा धान खेती हुने कुल[Read More…]

लालबन्दि नगरपालीका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगी सामग्री बितरण

लालबन्दि नगरपालीका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगी सामग्री बितरण

सर्लाही, असार २० – सर्लाहिको लालबन्दीमा लालबन्दि नगरपालीका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगी सामग्री बितरण गरिएको छ । लालबन्दी नगरपालीका तथा प्रेरणा अपाङ्ग पुनस्र्थापना केन्द्र मलंगवा को आर्थीक तथा प्राबिधिक सहयोग तथा नगर स्तरिय अपाङ्गता संजाल लालबन्दिको आयोजनामा हिजो नगरपालीका भित्रका ६ जना अपाङ्गता भएका ब्यक्तिलाई सहयोगी सामाग्री बितरण गरिएको हो । नगरस्तरिय अपाङ्गता सञ्जाल लालबन्दिका अध्यक्ष कामदेव केसिको अध्यक्षतामा[Read More…]