Archive for August, 2017

मीलन चोकमा ट्रकले म्याजिकलाई ठक्कर दिदाँ एक जना घाइते

मीलन चोकमा ट्रकले म्याजिकलाई ठक्कर दिदाँ एक जना घाइते

सर्लाही, भाद्र ८ – सर्लाहीको बागमती नगरपालिका १ मीलन चोकमा आज दिउँसो ट्रकले म्याजिकलाई ठक्कर दिदाँ एक जना घाइते भएका छन् । दिउँसो करिब २ः३० बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना१ज ५२४१ नम्बरको म्याजिकलाई सोहि दिशा तर्फ गईरहेको ना ३ ख ४६९० नम्बरको ट्रकले ठक्कर दिदाँ म्याजिक चालक बर्ष ३८ का रामसोवीर महतो घाइते भएका इलाका प्रहरी कार्यालय कमैयाले[Read More…]

by August 24, 2017 0 comments सर्लाही बिशेष
लैंगिक आधारमा हुने हिंसा न्युनिकरणको प्रयासका बारेमा सर्लाहीमा सरोकारवालाबिच अन्तरक्रिया

लैंगिक आधारमा हुने हिंसा न्युनिकरणको प्रयासका बारेमा सर्लाहीमा सरोकारवालाबिच अन्तरक्रिया

सर्लाही, भाद्र ८ – लैंगिक आधारमा हुने हिंसा न्युनिकरणको प्रयासका बारेमा सर्लाहीमा सरोकारवालाबिच अन्तरक्रिया भएको छ । महिला सशक्तिकरण तथा लैंगिक आधारमा महिलामाथि हुने हिंसा न्युनिकरणका लागि काम गर्दै आएको साथी नेपाल अन्तर्गतको आस्था परियोजना, दलित जनकल्याण्ड युवा क्लब लहान, लैंगिक हिंसा न्युनिकरणका लागि महिला समूह, पुरुष समूह, स्थानीय राजनीतिक अगुवा तथा स्थानीय प्रहरीका प्रतिनिधिबिच छलफल भएको हो । छलफलको[Read More…]

by August 24, 2017 0 comments सर्लाही बिशेष
साउन १ गतेदेखी भदौ ३ गते सम्म दर्ता भएका मतदाताले प्रदेश सभा र प्रतिनिधि सभामा मात्र मतदान गर्न पाउने

साउन १ गतेदेखी भदौ ३ गते सम्म दर्ता भएका मतदाताले प्रदेश सभा र प्रतिनिधि सभामा मात्र मतदान गर्न पाउने

सर्लाही, भाद्र ८ – फोटो सहितको मतदाता नामावली संकलनको अवधिमा सर्लाहीमा १८ हजार बढी नयाँ मतदाता थपिएका छन् । गएको साउन १ गतेदेखी भदौ ३ गते सम्म सर्लाहीमा १८ हजार ४ सय ८ जनाले नाम दर्ता गराएका हुन् । नाम दर्ता गराउने मध्ये ७ हजार ५ सय ७९ महिला र १० हजार ९ सय ८ पुरुष रहेका निर्वाचन अधिकारी दिवाकर[Read More…]

by August 24, 2017 0 comments सर्लाही बिशेष
नेत्रगन्जमा नेपाल आयल निगम ले खरिद गरेको जग्गा संसदीय समितिद्वारा स्थलगत अनुगमन

नेत्रगन्जमा नेपाल आयल निगम ले खरिद गरेको जग्गा संसदीय समितिद्वारा स्थलगत अनुगमन

सर्लाही, भाद्र ८ – नेपाल आयल निगमले इन्धन भण्डारण गर्न सर्लाहीको नेत्रगञ्जमा खरिद गरेको जग्गाको आज संसदीय समितिले स्थलगत अनुगमन गरेको छ । निगमले प्रदेश नम्वर २ का लागि इन्धन भण्डारण गर्न खरिद गरेको जग्गाको व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समिति मातहतको आपूर्ति उपसमितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा निगमले अस्वभाविक मूल्यमा जग्गा खरिद गरेको[Read More…]

हरिवनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु …

हरिवनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु …

सर्लाही, भाद्र ५ – सर्लाहीको हरिवनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्याराडाईज लाईन्स क्रिकेट यूथ क्लव हरिवनको आयोजनामा हरिवन स्थित सुर्ति विकास खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । ल्कवले आज एक कार्यक्रम गरी मिसन नेपाल जनकपुर अंचल संयोजक शुशिला थापाबाट प्रतियोगिताको उद्घाटन गराएको ल्कवका अध्यक्ष राकेश कुमार चौधरीले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा सबै राजनितिक दलका[Read More…]

लालबन्दीमा एक बालीका को पानीमा डुबेर ज्यान …

सर्लाही, भाद्र ५ – लालबन्दीमा आज एक बालीका को पानीमा डुबेर ज्यान गएको छ । सर्लाहिको लालबन्दी नगरपालीका ७ बस्ने राम प्रताप महत्तोको ३ बर्षकि छोरि नन्दनी महत्तोको आफ्नै घरको खानेपानीको ट्ंयाकीमा डुवेर ज्यान गएको हो । आज दिउँसो करिव साँडे १ बजे घरबाट एक्कासि हराएकि बालीका को खोजी गर्ने क्रममा आफ्नै २ तल्ले घरको खानेपानीको ट्यांकिमा डुवेर मृत अवस्थामा[Read More…]

आज बावुको मुख हेर्ने दिनको अवसरमा जुटपानीको पद्म भुवनेश्वरी बृद्धाश्रमले ग¥यो ४० जना बृद्ध बृद्धालाई सम्मान

आज बावुको मुख हेर्ने दिनको अवसरमा जुटपानीको पद्म भुवनेश्वरी बृद्धाश्रमले ग¥यो ४० जना बृद्ध बृद्धालाई सम्मान

सर्लाही, भाद्र ५ – भाद्र कृष्ण कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिनको अवशरमा जुटपानीमा रहेको पद्धम भुवनेश्वरि बृद्धाश्रममा ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन सहित सम्मान गरिएको छ । सर्लाहिको लालबन्दी नगरपालीका २ जुटपानीमा रहेको आश्रम मा आश्रमका अध्यक्ष वासुदेव शरण कोईरालाको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारि प्रदिपराज कँडेलको प्रमुख आतिथ्यतामा त्यस क्षेत्रका ४० जना बृद्ध बृद्धालाई मिष्ठान्न भोजन सहित सम्मान[Read More…]

म्याग्दीमा सकृय अखिल को टिम ले सर्लाहीमा राहत बितरण गर्दै

म्याग्दीमा सकृय अखिल को टिम ले सर्लाहीमा राहत बितरण गर्दै

सर्लाही, भाद्र ३ – म्याग्दि जिल्लामा क्रियाशिल एमाले निकट भातृ संगठन अनेरास्ववियुले सर्लाहिको बिभिन्न ठाउँमा राहत बितरण गरेको छ । म्याग्दिबाट अखिलका केन्द्रिय सदष्य प्रकाश पौडेलको नेतृत्वमा आएको ४ जनाको टोलीले सर्लाहिको अनेरास्ववियु जिल्ला कमिटि सँग सहकार्य गरि राहत बितरण गरिरहेको छ । बाढि प्रभावित सर्लाहिका दक्षिणि क्षेत्रहरुमा टोलीले राहत बितरण गरिरहेको छ । सो टोलीले अस्ति मलगंवा नगरपालीका का[Read More…]

by August 19, 2017 0 comments सर्लाही बिशेष
म्याग्दीका प्रकाश पौडेल सर्लाहीका पीडितलाई राहत बाँड्दै

म्याग्दीका प्रकाश पौडेल सर्लाहीका पीडितलाई राहत बाँड्दै

सर्लाही, भाद्र ०२ – सर्लाहिको ईश्वरपुर नगरपालीका स्थित ४० घर मुसहर बस्तिमा आज राहत सामग्री बितरण गरिएको छ । म्याग्दिका अनेरास्ववियु सदष्य प्रकाश पौडेल ले म्याग्दिबाट संकलन गरि ल्याउनुभएको राहत सामग्री ईश्वरपुरका डुवान पिडित दलित बस्तिमा बितरण गरिएको हो । पौडेल ले सर्लाहिको एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु संग समन्वय गरि राहत बितरण गरिरहनुभएको छ । उहाँले हिजो मलगंवा नगरपालीका[Read More…]

by August 18, 2017 0 comments सर्लाही बिशेष
नेपाल प्रहरी र सशस्त्र प्रहरी मा जागिर खुल्यो

नेपाल प्रहरी र सशस्त्र प्रहरी मा जागिर खुल्यो

श्रावण ३१ – नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । आज एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ । प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ । प्रहरी जवानमा भने ७ सय ६७ जना[Read More…]

by August 15, 2017 0 comments राष्ट्रिय खबर