सर्लाही, श्रावण २९ – देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ ।

Image may contain: sky, beach, ocean, outdoor and nature

पूर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आज मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असरले भोली बिहानसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

अहिले देशभरि नै पानी पारिरहेको यो प्रणाली भोलीसम्ममा नेपालबाट बाहिरिने भएकाले भोली दिउँसोदेखि भने कम पानी पर्नेछ । तर झरी भने नरोकिने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*