श्रावण २३ – लालबन्दी मिडिया प्रा.ली. द्वारा सञ्चालीत ढुकढुकी एफ.एम.९५.२ मेगाहर्ज २०७४ साल श्रावण २५ गत्तेबाट आफ्नो सफल प्रशारण को गौरवमय पाँच बर्ष पुरा गरि छैठौं बर्षमा प्रवेश गर्दैछ । जिल्लाकै ५०० वाटको पहिलो ब्यबसायीक रेडियोलाई यो सफलतासम्म पु¥याउन सहयोग गर्नुहुने तमाम बिज्ञापनदाता, सहयोगी, शुभचिन्तक, श्रोतासाथी लगाएत समस्त शेयर सदष्य एवम् ज्ञात अज्ञात हस्तिहरु प्रति स–धन्यवाद सहित आभार प्रकट गर्दछौँ । यो रेडियो ले २०६९ साल श्रावण २५ गत्ते दिउँसो १ बजे बाट आफ्नो प्रसारण आरम्भ गरेको थियो । क्षितिज बिश्वकर्मा
स्टेशन म्यानेजर
एवम
समस्त ढुकढुकी एफ.एम.९५.२ मेगाहर्ज परिवार
लालबन्दी, सर्लाही ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*