सर्लाही, भाद्र ५ – लालबन्दीमा आज एक बालीका को पानीमा डुबेर ज्यान गएको छ । सर्लाहिको लालबन्दी नगरपालीका ७ बस्ने राम प्रताप महत्तोको ३ बर्षकि छोरि नन्दनी महत्तोको आफ्नै घरको खानेपानीको ट्ंयाकीमा डुवेर ज्यान गएको हो ।

आज दिउँसो करिव साँडे १ बजे घरबाट एक्कासि हराएकि बालीका को खोजी गर्ने क्रममा आफ्नै २ तल्ले घरको खानेपानीको ट्यांकिमा डुवेर मृत अवस्थामा फेला परेको घटनास्थलबाट हाम्रा सहकर्मि श्याम लामाले जानकारि दिनुभएको छ । अहिले ईलाका प्रहरि कार्यालय लालबन्दीले मुचुल्का संकलन गर्ने काम गरिरहेको छ ।

बालीकाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मलगंवा पठाउने तयारि गरिएको ईलाका प्रहरि कार्यालय लालबन्दीले जानकारि दिएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*