Archive for August, 2017

बमवर्षक विमान तथा हतियारको भण्डार रहेको अमेरिकि क्षेत्र गुआम मा मिसाईल आत्रक्रमण गर्ने उत्तर कोरियाको तयारि

बमवर्षक विमान तथा हतियारको भण्डार रहेको अमेरिकि क्षेत्र गुआम मा मिसाईल आत्रक्रमण गर्ने उत्तर कोरियाको तयारि

श्रावण ३१ – उत्तर कोरियाका नेता किम जोङ–उनले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम मा मिसाइल आक्रमण गर्ने योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराउनु भएको छ । नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृत जानकारी गराउनु भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । गुआममा मिसाइल आक्रमणका लागि[Read More…]

रौतहटमा बाढीका कारण मृत्यु हुनेको संख्या १६

रौतहट, श्रावण ३१ – रौतहट जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । आज बिहान मात्र पुरेनवा र सवगढहामा दुई जनाको शव फेला परेको छ । अन्य तीन जना हराइरहेका छन् । जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको सरकारी निकायहरुको भनाइ छ । पाँच सयभन्दा बढी घर भत्किएका छन् भने करौडौंको बालीनालीमा नोक्सान भएको छ । घरबारविहीन बनेका[Read More…]

बाढिका कारण सर्लाहिमा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

सर्लाही, श्रावण ३१ – वर्षाका कारण जमेको पानीको खाल्डोमा डुबेर सर्लाहीमा आज दुई जनाको ज्यान गएको छ । योसँगै जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हरिपुर नगरपालिका–७ चिताइनका २२ वर्षका लक्ष्मणकुमार दनुवार र कविलासी गाउँपालिका–४ हेमपुरका ७ वर्षका धिरज यादवको खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । ढंग्रा खोलाले बगाएर बेपत्ता भएका लक्ष्मीपुर सुखचैना–९ का[Read More…]

by August 15, 2017 0 comments सर्लाही बिशेष
श्री दुर्गाकाली महिला समुहले श्रावण ३२ गत्ते तिज कार्यक्रम आयोजना गर्ने

श्री दुर्गाकाली महिला समुहले श्रावण ३२ गत्ते तिज कार्यक्रम आयोजना गर्ने

सर्लाही, श्रावण ३१ – लालबन्दी नगरपालीका को वडा नम्बर ५ स्थित श्री दुर्गाकाली महिला समुहले भोली श्रावण ३२ गत्ते तिज बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । समुहले प्रत्येक बर्ष जस्तै यो बर्षपनि कार्यक्रम गर्न लागेको बताएको छ । समुहकी संयोजक सरिता काफ्लेका अनुसार तिज बिशेष कार्यक्रम दर खुवाउने र शुभकामना आदान प्रदान मात्रै गर्ने भन्दापनि बिशेष रहेको बताउनुभएको छ[Read More…]

by August 15, 2017 0 comments सर्लाही बिशेष
लालबन्दीमा ३ दिन सम्म  टेलीफोन सेवा अवरुद्ध हुने

लालबन्दीमा ३ दिन सम्म टेलीफोन सेवा अवरुद्ध हुने

सर्लाही, श्रावण ३१ – नेपाल टेलीकम लालबन्दी शाखा अन्तर्गतका ल्याण्डलाईन टेलीफोन सेवाहरु ३ दिन सम्मका लागी अवरुद्ध हुने भएको छ । टेलीकम लालबन्दी शाखाले दिएको जानकारि अनुसार आज दिउँसो १ बजेबाट ३ दिन सम्म ल्याण्डलाईन टेलीफोनहरु बन्द हुनेछन । अहिलेको सिस्टम परिबर्तन भएर नयाँ सिस्टम ल्याईन लागेकाले टेलीफोन अवरुद्ध हुने टेलीकम लालबन्दि शाखाका प्रमुख मुकेश राउतले जानकारि दिनुभयो । It’s[Read More…]

by August 15, 2017 0 comments सर्लाही बिशेष
लालबन्दीमा आज एक किशोरिले झुण्डिएर गरि आत्महत्या

लालबन्दीमा आज एक किशोरिले झुण्डिएर गरि आत्महत्या

सर्लाही, श्रावण ३१ – सर्लाहिको लालबन्दिमा आज एक किसोरिले झुण्डिएर आत्महत्या गरेकि छिन । आज दिउँसो साडे २ बजे लालबन्दी नगरपालीका ७ स्थित मैयादेवि लामाको घरमा बिगत १ बर्षदेखि काम गर्दै आएकि प्रमिला तामाङ्गले झुण्डिएर आत्महत्या गरेकि हुन । आज दिउँसो १ तले घरको स्टोर रुमको भेन्टिलेसनमा सलको पासो लगाएर आत्महत्या गरेकि प्रमिलाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाईएको ईलाका[Read More…]

by August 15, 2017 0 comments सर्लाही बिशेष
बाढिका कारण सर्लाहीका बिभिन्न ठाउँमा क्षति

बाढिका कारण सर्लाहीका बिभिन्न ठाउँमा क्षति

सर्लाही, श्रावण २९ – अविरल वर्षाका कारण घर ढल्दा घरले किचेर सर्लाहीमा एक वृद्धको ज्यान गएको छ । धनकौल १ साविक मानपुर ८ का ७५ वर्षिय किशोरी रायको घरले किचेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बहथवाले जानकारि दिएको छ । यता लालबन्दी नगरपालिका वडा नं.५को सुकुम्वासी बस्ती डुवानमा परेको छ । उता सर्लाही रामनगर बहुअर्वा सेखौनामा पनि करीब २० घर[Read More…]

by August 13, 2017 0 comments सर्लाही बिशेष
महादेवस्थान स्वास्थ्य चौकिले पहिलो पटक प्रसुती गरायो

महादेवस्थान स्वास्थ्य चौकिले पहिलो पटक प्रसुती गरायो

श्रावण २९ – सिन्धुलीको मरिणमा रहेको एक स्वास्थ्य चौकिले आज पहिलो पटक स्थानिय एक महिलालाई प्रसुती गराएको छ । सिन्धुली जिल्लाको मरिण गाउँपालीका ५ बडिमुहानमा रहेको महादेवस्थान स्वास्थ्य चौकिले आज पहिलो पटक प्रसुती सेवा प्रदान गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुली बाट यहि श्रावण २४ गत्तेदेखि प्रसुती सेवा सञ्चालनको अनुमति पाएको स्वास्थ्य चौकिले आज पहिलो पटक प्रसुती गराएको हो[Read More…]

अझै केही दिन झरी पर्ने मौसमविद को भनाइ

अझै केही दिन झरी पर्ने मौसमविद को भनाइ

सर्लाही, श्रावण २९ – देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ । पूर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आज मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद समिर श्रेष्ठले जानकारी[Read More…]

by August 13, 2017 0 comments सर्लाही बिशेष
हरिवनमा टेलिफोन सेवा सूचारु

हरिवनमा टेलिफोन सेवा सूचारु

सर्लाही, श्रावण २७ – हरिवनमा अस्ती बुधवार देखि अवरुद्ध भएको ल्याण्डलाईन टेलिफोन सेवा शुक्रबारबाट पूर्ण सूचारु भएको छ । नयाँ प्रविधि जडानका लागि भन्दै दुरसंचार शाखा कार्यालय सुखेपोखरीले बुधवार देखि त्यहाँका टेलिफोन सेवा अवरुद्ध गरेको थियो । भई रहेको प्रविधिमा सुधार गर्दै नयाँ एमशान प्रविधि जडानका लागि भन्दै अवरुद्ध भएको फोनसेवा प्रविधि जडान पश्चात आजबाट पूर्ण रुपमा सुचारु गरिएको दुरसंचार[Read More…]

by August 11, 2017 0 comments सर्लाही बिशेष