Archive for September, 2017

विजयादशमी २०७४ को हार्दिक मङ्गलमय शुभकामना !!!

विजयादशमी २०७४ को हार्दिक मङ्गलमय शुभकामना !!!

It’s only fair to share…

by September 28, 2017 0 comments Events Gallery
आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै …

आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै …

सर्लाही, असोज १२ – बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना,[Read More…]

प्रदेश नंं. २ मा हुने स्थानीय तह चुनावको लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता हुँदै

प्रदेश नंं. २ मा हुने स्थानीय तह चुनावको लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता हुँदै

सर्लाही, भाद्र २१ – आउँदो असोज २ गते प्रदेश नंं. २ मा हुने स्थानीय तह चुनावको लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भईरहेको छ । यसअघिको दुई चरणको चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी राजपा नेपाल समेत सहभागी भएपछि मतदातामा उत्साह छाएको छ । बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेद्वारी मनोनयन दर्ता गराउन फाराम[Read More…]

by September 6, 2017 0 comments सर्लाही बिशेष
लालबन्दी नगरपालीका मा नेपाली कंग्रेस र माओवाबिदका तर्फबाट मेयर तथा उपमेयरको नाम सार्वजनिक, नहुने भो कंग्रेस र माओवादिको तालमेल

लालबन्दी नगरपालीका मा नेपाली कंग्रेस र माओवाबिदका तर्फबाट मेयर तथा उपमेयरको नाम सार्वजनिक, नहुने भो कंग्रेस र माओवादिको तालमेल

सर्लाही, भाद्र २० – सर्लाहि जिल्लाको लालबन्दी नगरपालीकामा नेपाली कंग्रेस र माओवादि बिच तालमेल हुने भनिए पनि अहिले दुबै पार्टिले आफ्नो उम्मेदवारि घोषणा गरेको खबर बाहिर आएको छ । नेपाली कंग्रेस निकट श्रोतले दिएको जानकारि अनुसार लालबन्दी नगरको मेयर पदमा कुबेर आचार्यलाई उठाईएको छ भने उपमेयर पदमा पम्फा लामालाई उठाईएको छ ।  त्यस्तै नेकपा माओवादिले पनि लालबन्दी नगरको मेयर पदमा ईन्द्र[Read More…]

by September 5, 2017 0 comments सर्लाही बिशेष
बिकाश र शुसासन प्रेमि जनताले आफुलाई मत हाल्नेमा ढुक्क : मान वहादुर खड्का

बिकाश र शुसासन प्रेमि जनताले आफुलाई मत हाल्नेमा ढुक्क : मान वहादुर खड्का

सर्लाही, भाद्र २० – लालबन्दी नगरपालीका बाट नेकपा एमालेका मेयर उम्मेदवार मान वहादुर खड्काले लालबन्दीमा हाईड्रो पावरको परिकल्पना गरिएको बताउनुभएको छ । ढुकढुकी एफ.एम. सँगको अनौपचारिक कुराकानिमा खड्काले लालबन्दी नगरपालीका को अहिलेको प्रमुख समस्या नदि कटान भएको र त्यसको नियन्त्रणका लागी तटबन्धको ब्यबस्था सहित हाईड्रो पावरको समेत परिकल्पना गरिएको बताउनुभएको हो । उहाँले अहिले आफु घरदैलो कार्यक्रममा ब्यस्त रहेको र[Read More…]

by September 5, 2017 0 comments सर्लाही बिशेष
लालबन्दीमा एक युवतिको कपाल काटियो, बेहोस् हुने र मर्ने हल्ला बकवास

लालबन्दीमा एक युवतिको कपाल काटियो, बेहोस् हुने र मर्ने हल्ला बकवास

सर्लाही, भाद्र १६ – सर्लाहिको लालबन्दी नगरपालीका १५ बस्ने एक युवतिको गएराती शंकास्पद तरिकाले कपाल काटिएको छ । नगरपालीका १५ स्थित परवानिपुर चोकमा मामाको घरमा बस्दै आएकि १६ बर्षिय रिना अधिकारिको कपाल काटिएको हो । खाना खाएर सकुसल सुतेकि रिनाको बिहान उठ्नेबेला हल्का टाउको दुखेको र पछि आछ्यानमा कपालको गुजुल्टो देखेपछि हेर्दा आफ्नो कपाल काटिएको देखेको रिनाले बताएकि छिन ।[Read More…]

आफु मेयर बनेमा नगरको चौतर्फि बिकाश गर्ने : बासु अधिकारि

आफु मेयर बनेमा नगरको चौतर्फि बिकाश गर्ने : बासु अधिकारि

सर्लाही, भाद्र १६ – नेपाली कंग्रेस बाट लालबन्दी नगरपालीका को मेयर पदमा उम्मेदवारिको घोषणा गर्नुभएका बासु अधिकारिले आफु यस नगरको मेयर बन्ने पक्का जस्तै रहेको र आफु मेयर बनेमा नगरको चौतर्फि बिकाश गर्ने बताउनुभएको छ ।आज बिहान ढुकढुकि एफ.एम. सँगको अनौपचारिक कुराकानिमा अधिकारिले लालबन्दी नगरपालीका बाट नेपाली कांग्रेसको मेयर पदमा ३ जनाको नाम जिल्लाले फाईनल गरिसकेको र केन्द्रले पनि लगभग[Read More…]

by September 1, 2017 0 comments सर्लाही बिशेष