Archive for October, 2017

लालबन्दी को ५ र १६ नम्बर वडामा सरसफाइ कार्यक्रम सम्पन्न …

लालबन्दी को ५ र १६ नम्बर वडामा सरसफाइ कार्यक्रम सम्पन्न …

सर्लाही, असोज ३१ – सर्लाहि जिल्लाको लालबन्दी नगरपालीका वडा नम्बर ५ स्थित एक बिद्यालयमा आज सरसफाई गरिएको छ । वडा अध्यक्ष मोहन भण्डारि लगाएत वडामा नवनिर्वाचित स्थानिय निकायको टोली तथा स्थानिय अभिभावकको प्रत्यक्ष सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रम वडाकै महेन्द्र आधारभुत बिद्यालयमा गरिएको हो । बिद्यालय हाताभित्र घारि तथा फोहोर धेरै भएकोले बिद्याको मन्दिर सफा हुनुपर्छ र गर्नुपर्छ[Read More…]

रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्स छनौट …

रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्स छनौट …

असोज २५ – फ्रान्स आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत गएराति भएको खेलमा बेलारुसलाई २–१ ले हराएको फ्रान्सले पनि विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्स समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो । तर एसियाली देश सिरियाको अस्वभाविक विश्वकप फुटबल सपना भने टुटे छ । आउँदो वर्ष[Read More…]

सित्तैको चामल बेच्दै खाध्य हुम्ला

सित्तैको चामल बेच्दै खाध्य हुम्ला

सरकारले कर्णालीका पाँचवटै जिल्लाका वासिन्दालाई जन्म र मृत्यु संस्कार सम्पन्न गर्न दिएको निःशुल्क चामल वितरण गर्दा खाद्य संस्थान, हुम्लाले रकम असुल्ने गरेको खबर सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गरेअनुरुप हुम्लालगायत कर्णाली अञ्चलका पाँचवटै जिल्लामा नेपाल खाद्य संस्थानले गाउँपालिकाको सिफारिसका आधारमा निःशुल्क २० केजी चामल लिँदै आएको छ[Read More…]

यौन सम्बन्ध राख्न नमानेपछी …

यौन सम्बन्ध राख्न नमानेपछी …

सर्लाही, असोज २५ – यौन सम्बन्ध राख्न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ । स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन । दुसादले बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाटीमा[Read More…]

छठ पर्व लाग्दै गर्दा सर्लाही मा चोयाका समानको कारोबार बढ्यो …

छठ पर्व लाग्दै गर्दा सर्लाही मा चोयाका समानको कारोबार बढ्यो …

सर्लाही, असोज २५ – छर्ठपर्व नजिकीए सँगै सर्लाहीमा बासको चोयाबाट बन्ने सामाग्रीको व्यापार बढेको छ । बिशेषगरि छर्ठपर्वमा डुमसमुदायले बासको चोयाबाट बिभिन्न सामाग्री बनाएर बेच्ने गरेका छन् । हिजो आज बासको चोयाबाट बनाइएको ढकीया, नाग्लो, डालो जस्ता बासको सामाग्रीको माग बढेकोले यसैको व्यापार गर्न इश्वरपुरबाट लालबन्दी बजार आएका एक व्यापारीले बताएका छन् । व्यपारीका अनुसार, छर्ठपर्व भरि यस्तो सामाग्री बीक्री[Read More…]

सर्लाहीमा सुन चाँदी ब्यवसायी को गोलिहानी हत्या …

सर्लाहीमा सुन चाँदी ब्यवसायी को गोलिहानी हत्या …

सर्लाही, असोज २५ – सर्लाहीमा अज्ञात समुहले एक सुन पसलेको गोली हानी हत्या गरेको छ । मंगलवार साझ ७ बजेको समयमा हरिपुर नगरपालिका स्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका ३ पिपरिया बस्ने बर्ष २७ का सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । उनी साझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका[Read More…]

वडा कार्यालय नहुँदा जनताको गुनासो र कामहरु चोक चौतारामै बसेर गर्नुपर्ने बाध्यता रहेको वडा प्रमुखहरुको गुनासो

वडा कार्यालय नहुँदा जनताको गुनासो र कामहरु चोक चौतारामै बसेर गर्नुपर्ने बाध्यता रहेको वडा प्रमुखहरुको गुनासो

सर्लाही, असोज १८ – तेश्रो चरणको स्थानिय निर्वाचन अन्तर्गत यहि असोज २ गत्ते सम्पन्न निर्वाचन मार्फत विजयी बनेका वडाप्रमुखहरुले वडा कार्यालय नहुँदा आफुहरुलाई काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका छन । ढुकढुकी एफ.एम. सँगको अनौपचारिक कुराकानिका क्रममा लालबन्दी नगरपालीका का वडा नम्बर ५ देखि ११,१२ लगाएतका वडाहरुमा वडाकार्याल नहुँदा काम गर्न समस्या भएको वडा प्रमुखहरुले बताएका छन । जनताको गुनासो[Read More…]