सरकारले कर्णालीका पाँचवटै जिल्लाका वासिन्दालाई जन्म र मृत्यु संस्कार सम्पन्न गर्न दिएको निःशुल्क चामल वितरण गर्दा खाद्य संस्थान,

हुम्लाले रकम असुल्ने गरेको खबर सार्वजनिक भएको छ ।चामल किन्दैको लागि तस्बिर परिणाम

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गरेअनुरुप हुम्लालगायत कर्णाली अञ्चलका पाँचवटै जिल्लामा नेपाल खाद्य संस्थानले गाउँपालिकाको सिफारिसका आधारमा निःशुल्क २० केजी चामल लिँदै आएको छ ।

तर, हुम्लाको खाद्य संस्नाथले भने अनुदानको उक्त २० किलो चामल दिएबापत २ सय ४० रुपैयाँ लिने गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*