Archive for November, 2017

सर्लाहीमा बाम गठबन्धन को जित सुनिश्चित छ : प्रल्हाद बुढाथोकी !!

सर्लाहीमा बाम गठबन्धन को जित सुनिश्चित छ : प्रल्हाद बुढाथोकी !!

सर्लाही, मंसिर १३ – नेकपा माओवादि केन्द्रका सचिवालय सदष्य एवम् केन्द्रिय कार्यालयका मुख्य सचिव प्रल्हाद बुडाथोकिले सर्लाहिमा बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबि गर्नुभएको छ । बुधवार बिहान कार्यक्रम ढुकढुकी बिशेष संवादमा कुराकानि गर्दै सचिव बुडाथोकिले गठबन्धन बिना पनि बामन्थि पार्टिको बर्चस्व रहेको सर्लाहिमा गठबन्न्धन पछि अरु पार्टिको कल्पनै गर्न नसकिने बताउनुभएको हो । बाम गठबन्धन भनेको देशको प्रगतिको[Read More…]

हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलट घाइते !!

हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलट घाइते !!

हुम्ला, मंसिर १२ – हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताउनुभयो । फाइल फोटो… उहाँका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका  छैनौँ,[Read More…]

by November 28, 2017 0 comments राष्ट्रिय खबर

नेपालका प्रथम जगतगुरु १००८ माहराज बालसन्त सर्लाहीको हरिवनमा !!

सर्लाही, मङ्सिर ११ – नेपालका प्रथम जगतगुरु १००८माहराज बालसन्त पैदलयात्रा गर्दै सर्लाहीको हरिवन पुग्नु भएको छ । नेपालको सुदुरपश्चिमी जिल्ला कन्चनपुरको झम्केनी धाम मा ७५ फिट अग्लो नेपाल आमाको मुर्ती बनाउने उदेश्यले पैदलयात्रा गर्दै केहि दिन अघि सर्लाही आईपुग्नु भएको हो । सर्लाहीको लालबन्दी सहित पुर्बी तथा दक्षिणि क्षेत्रको भ्रमण गर्दै आज हरिवनको बिभिन्न क्षेत्रमा भ्रमण गर्दै मन्दिरका लागी आर्थिक[Read More…]

मोडेल युरिका एकेडेमी हरिवन १० सर्लाहीमा नमुना मतदान हुने !!

मोडेल युरिका एकेडेमी हरिवन १० सर्लाहीमा नमुना मतदान हुने !!

सर्लाही, मङ्सिर ११ – आउदो २१ गते हुने प्रदेश र प्रतिनीधि सभाको चुनाबका लागी यहि १३ गते बुधबार मोडेल युरिका एकेडेमी हरिवन १० मा नमुना मतदान हुने भएको छ ।                                                            [Read More…]

सर्लाही हरिऔँनका एक वडाअध्यक्षलाई डेङ्गु, डेङ्गुको संक्रमण अझै हटेन !!

सर्लाही हरिऔँनका एक वडाअध्यक्षलाई डेङ्गु, डेङ्गुको संक्रमण अझै हटेन !!

सर्लाही, मङ्सिर ११ – सर्लाहीको हरिवनमा ७ जनामा डेंगू देखिएको छ । डेंगू संक्रमित हुनेमा वडा नम्बर ९ का वडा अध्यक्ष सीताराम पोख्रेल समेत रहेका छन् । त्यस्तै उहाँका ससुरा हरिवन ८ का कुल प्रसाद सुवेदीलाई पनि संक्रमित रोग डेंगू देखिएको छ । डेंगू देखिएकाहरुमा हरिवन ९ का जंगली दास, ११ का सीता साह, ११ कै सागर खड्का, राजन कार्की[Read More…]

३२ जिल्लामा चुनावको रन्को, सर्लाहीका उम्मेदवार घरदैलो मै ब्यस्त !!

३२ जिल्लामा चुनावको रन्को, सर्लाहीका उम्मेदवार घरदैलो मै ब्यस्त !!

सर्लाही, मङ्सिर १० – आज मंसीर १० गते ३२ जिल्लामा प्रतिनिधी र प्रदेश सभा सदस्यको मतदान भई रहदा सर्लाही सहित अन्य ४५ जिल्लामा भने दल र तीनका उमेदवारहरु जनताको घर दैलोमा व्यस्त देखिएका छन् । सर्लाहीमा दलहरु आफ्नो आफ्नो उमेदवारको पक्षमा जनताको घर घरमै गएर भोट मागि रहेका छन् । यता सर्लाहीमा पनि दलहरु भोट माग्न मै व्यस्त देखिएका छन्[Read More…]

सर्लाही मा ६ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने !!

सर्लाही मा ६ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने !!

सर्लाही, मङ्सिर १० – यहि मङ्गसिर २१ मा हुने दोस्रो चरणको आसन्न निर्बाचनलाई लक्षित गर्दै सर्लाही मा ६ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने भएको छ । चार प्रतिनिधी सभा र आठ प्रदेश सभाको लागी सर्लाहीमा हुन गई रहेको आसन्न निर्बाचनलाई शान्त शौहार्दपुर्ण र भए रहित तरिकाबाट सम्पन्न गर्नको लागी नेपाल प्रहरी, शसस्त्र ,म्यादी र नेपाली सेना लगायत लाइ परिचलन[Read More…]

सिन्धुलिको हरिहरपुरगढी गाउँपालिमा प्राकृतिक शिव लिंङग लगाएतका देवि देवताका आकृतिहरु फेला !!

सिन्धुलिको हरिहरपुरगढी गाउँपालिमा प्राकृतिक शिव लिंङग लगाएतका देवि देवताका आकृतिहरु फेला !!

सर्लाही, मङ्सिर १० – सर्लाहीको हरीवनबाट १२ किलोमिटर उत्तरमा रहेको सिन्धुलिको हरिहरपुरगढी गाउँपालिमा प्राकृतिक शिव लिंङग लगाएतका देवि देवताका आकृतिहरु फेला परेको छ । स्थानियले केही दिन अघि चुरे पहाडको बिच जंगलमा शिव लिंङग विभिन्न देवि देवताका आकृति रहेको मुर्ति फेला परेका हुन । त्यसरी मुर्ति फेला परेपछि अहिले त्यहा हेर्न जाने र पुजा गर्ने जाने भक्तजनको घुईचो लाग्न थालेको[Read More…]

सर्लाहीमा रहेका विद्यालयहरुलाई महिला मैत्री बनाउन पहल गर्छु : शम्भुलाल श्रेष्ठ !!

सर्लाहीमा रहेका विद्यालयहरुलाई महिला मैत्री बनाउन पहल गर्छु : शम्भुलाल श्रेष्ठ !!

सर्लाही, मङ्सिर ०९ – पशुपंक्षी विकास मन्त्री एवं काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार शम्भुलाल श्रेष्ठले सर्लाहीमा रहेका विद्यालयहरुलाई महिला मैत्री बनाउन पहल गर्ने बताउनु भएको छ । जनज्योती बहुमुखि क्याम्पस लालबन्दीमा नेविसंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जनज्योती बहुमुखि क्याम्पसमा पनि विद्यार्थीको चाहाना अनुसार छात्रावास निर्माण गर्न पहल गर्ने[Read More…]

शम्भुलाल श्रेष्ठको घरमा बम बिस्फोट !!

शम्भुलाल श्रेष्ठको घरमा बम बिस्फोट !!

सर्लाही, मङ्सिर ०९ – पशुपंक्षी विकास मन्त्री एवं काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार शम्भुलाल श्रेष्ठको घरको कम्पाउण्ड वालमा बम बिस्फोट भएको छ । शनिवार बिहान करिव ५ः१० तिर कम्पाउण्ड वालमा सुतली बम बिस्फोट भएको ईलाका प्रहरि कार्यालय नेत्रगञ्जका प्रहरि निरिक्षक अनिल कुमार पौडेलले जानकारि दिनुभयो । उहाँका अनुसार कम्पाउण्ड वालको माथील्लो काँटिमा झोला झुन्ड्याएर राखेकै[Read More…]