सर्लाही, मङ्सिर ११ – नेपालका प्रथम जगतगुरु १००८माहराज बालसन्त पैदलयात्रा गर्दै सर्लाहीको हरिवन पुग्नु भएको छ । नेपालको सुदुरपश्चिमी जिल्ला कन्चनपुरको झम्केनी धाम मा ७५ फिट अग्लो नेपाल आमाको मुर्ती बनाउने उदेश्यले पैदलयात्रा गर्दै केहि दिन अघि सर्लाही आईपुग्नु भएको हो ।

सर्लाहीको लालबन्दी सहित पुर्बी तथा दक्षिणि क्षेत्रको भ्रमण गर्दै आज हरिवनको बिभिन्न क्षेत्रमा भ्रमण गर्दै मन्दिरका लागी आर्थिक रकम पुराना पितल तामाका भाडा लगयत संकलनमा ब्यस्त हुनुहुन्छ ।

घर दैलो कार्यक्रम कै सिलसीलामा पस्चिमी क्षेत्र बागमती तर्फलाग्ने र भोली रौतहटको चन्द्रपुरजाने कार्यक्रम रहेको उहाका शिस्य लोकनाथ वाग्लेले जानकारी दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*