सर्लाही, मङ्सिर ११ – आउदो २१ गते हुने प्रदेश र प्रतिनीधि सभाको चुनाबका लागी यहि १३ गते बुधबार मोडेल युरिका एकेडेमी हरिवन १० मा नमुना मतदान हुने भएको छ ।

नमुना मतदानको लागि तस्बिर परिणाम

                                                                               फाइल तश्विर..

२१ गते हुने प्रदेश र प्रतिनीधि सभाको चुनाबका निमीत्त मतदान गर्ने तरिका बिधार्थीले आफ्ना अभिभावकलाई सचेत गराउन सकुन भन्ने उद्देश्य तथा पाठ्यपुस्तकमा पनि समावेश भएकाले बिधार्थीलाई प्रयोगात्मक ज्ञान दिन मतदान गर्ने तरिका सिकाउनका लागी पार्टी दर्ता खुल्ला भएको हो ।

३ वटा पार्टी दर्ता भएकोमा प्रत्येक पार्टिबाट ४ जनाले उम्मेद्धारी दिने जस्मा २ जना समानुपातिक र २ जना प्रत्यक्ष तर्फ निर्वाचित हुने सो बिधालयकी शिक्षीका ललीता प्रसाईले जानकारी दिनुभयो । जस्मा विधार्थी हक हित पार्टी, प्रगतीशिल बिधार्थी पार्टी र साइना बिधार्थी पार्टी दर्ता भएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*