सर्लाही, मङ्सिर १० – सर्लाहीको हरीवनबाट १२ किलोमिटर उत्तरमा रहेको सिन्धुलिको हरिहरपुरगढी गाउँपालिमा प्राकृतिक शिव लिंङग लगाएतका देवि देवताका आकृतिहरु फेला परेको छ ।सम्बन्धित छवि

स्थानियले केही दिन अघि चुरे पहाडको बिच जंगलमा शिव लिंङग विभिन्न देवि देवताका आकृति रहेको मुर्ति फेला परेका हुन । त्यसरी मुर्ति फेला परेपछि अहिले त्यहा हेर्न जाने र पुजा गर्ने जाने भक्तजनको घुईचो लाग्न थालेको छ।

मुर्ति भएको स्थानलाइ जलेश्वरनाथ नामले पुजा गर्ने सुरु गरिएको पुजारी जगबहादुर माझीले बताउनुभयो । फेला परेका मुर्ति निकै पुरानो र एतिहासीक रहेको स्थानियको दावी छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*