हुम्ला, मंसिर १२ – हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताउनुभयो ।Tara airको लागि तस्बिर परिणाम

फाइल फोटो…

उहाँका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका  छैनौँ, उद्धारको प्रयास भइरहेको छ’ नेपालले भन्नुभयो ।

उहाँले विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको पनि बताउनुभयो ।  विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*