Archive for November, 2017

एक्लै हुनुहुन्छ हार्टअट्याक भयो ! तपाई संग १० सेकेण्ड समय हुन्छ यसो गरे तपाई बच्नुहुन्छ !

एक्लै हुनुहुन्छ हार्टअट्याक भयो ! तपाई संग १० सेकेण्ड समय हुन्छ यसो गरे तपाई बच्नुहुन्छ !

मङ्सिर ०८,२०७४ – हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरिव भन्दैन । यो रोगले उमेर पनि भन्दैन । सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छुँ भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै[Read More…]

सर्लाहीको हरिवनमा एक दिने निशुल्क स्वास्थ शिविर बस्ने !!

सर्लाहीको हरिवनमा एक दिने निशुल्क स्वास्थ शिविर बस्ने !!

सर्लाही, मङ्सिर ०८ – सर्लाहीको हरिवनमा एक दिने निशुल्क स्वास्थ शिविर बस्ने भएको छ । एडिज जातको लामखुट्टेको टोकाईबाट लाग्ने संक्रमित रोग डेंगू नियन्त्रणको अभियान स्वरुप यहि मंसीर ११ गते स्वास्थ्य शिविर हुने भएको हो । हरिवनमा रहेको नमूना अस्पतालसँगको सहकार्यमा हरिवन नगरपालिकाले शिविरको आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ । डेंगू अति प्रभावित हरिवनमा डेंगू नियन्त्रणका लागि नगरपालिकाले कुनै[Read More…]

मेरो प्रतिस्पर्धी छैन : रामेश्वर राय

मेरो प्रतिस्पर्धी छैन : रामेश्वर राय

सर्लाही, मङ्सिर ०८ – वाम गठबन्धनको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको लागि उमेदवारी दिनु भएका माओवादी नेता एवं पूर्व मन्त्री रामेश्वर रायले आफ्नो प्रतिष्पर्धी नै नभएको बताउनु भएको छ । ढुकढुकीसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले यो क्षेत्रको लागि काग्रेस र अन्य दलबाट चुनाव जितेकाहरुले केही नगरेकोले अब उनीहरुलाई जनताले चुनावबाट पाखा लगाउने[Read More…]

सर्लाहीमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको जनगुनासो

सर्लाहीमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको जनगुनासो

राधा अधिकारि । सर्लाही, मङ्सिर ०८ – यही मंसीर २१ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचन आउन २ साता बाँकी रहदाँ सम्म सर्लाहीमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाईएको छ । जिल्ला निर्वाचन कार्यालयले कार्तिक अन्तिम साताबाटै गाउँगाउँमा निर्वाचन शिक्षा स्वयमसेवकहरु खटाएको बताए पनि मतदातालाई भोट हाल्न सिकाउन कोई पनि नआएका लालबन्दीका स्थानीयले बताएका छन् । मतदाता शिक्षा स्वयमसेवकहरुले[Read More…]

बन्द छैन : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

बन्द छैन : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी

सर्लाही, मङ्सिर ०८ – नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान नगरेको जनाएको छ । तर सर्लाहिको लालबन्दी लगाएत देशभरकै सडकमा सवारि केहि कम चलेका बिभिन्न स्थानका ट्राफिक प्रहरिले बताएका छन । आज बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको भएपनि सवारि कम चलेका हुन । प्रहरीले धमाधम आफ्ना नेता कार्यकर्ता पक्राउ[Read More…]

लालबन्दी नगरपालिका का वडाअध्यक्षहरु आ-आफ्नो वडा सफाइ गर्न सकृय !!

लालबन्दी नगरपालिका का वडाअध्यक्षहरु आ-आफ्नो वडा सफाइ गर्न सकृय !!

सर्लाही, मङ्सिर ०५ – सर्लाहिको लालबन्दी नगरपालिका ५ स्थीत रन्जीतपुरमा रहको राममन्दीर सरसफाई गरिएको छ । सोमबार बिहान नवनिर्वाचीत वडा अध्यक्ष मोहन भण्डारीको नेतृत्व एवम वडाका सम्पुर्ण पदाधिकारी, स्थानीयबासी र समाजसेवीहरुको सक्रियतामा मन्दीर परिसर सरफाई गरिएको हो । हरेक सोमबार वडाका सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान अन्र्तगत राममन्दीर परिषरमा रहेका झाडि, बुट्यान हटाई फोहोर व्यवस्थापन गरिएको वडाअध्यक्ष मोहन भण्डारिले जानकारि[Read More…]

प्रचण्ड पुत्र प्रकाश को शोकमा परवानिपुरमा शोक सभा !!

प्रचण्ड पुत्र प्रकाश को शोकमा परवानिपुरमा शोक सभा !!

सर्लाही, मङ्सिर ०३ – पुर्ब प्रधानमन्त्रि एवम् माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण भएको असामयीक निधन प्रति दुःख ब्यक्त गर्दै बाम गठबन्धन परवानिपुरले आज एक शोक सभाको आयोजना गरेको छ । लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ परवानिपुरका बाम गठबन्धनका नेता तथा कार्यकर्ताले दाहालको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक सभा गरेका हुन[Read More…]

सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा !!

सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा !!

मङ्सिर ०३ – सन् २०१८ को मे महिनामा रुसमा हुने सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा गरिएको छ । सडक वालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेल्टर आश्रय नेपालले पत्रकार सम्मेलन गरेर ५ जना अतिरिक्त खेलाडीसहित १४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।विश्वकप टोलीमा एरोन कार्की, मनवीर लामा, विकास तिमल्सीना, रोहन भुसाल, रमेश शाह, सचिन विक, सन्तोस खत्री, हर्ष[Read More…]

लालबन्दीमा खानेपानी को पाइप बिछ्याउने काम सुरु !!

लालबन्दीमा खानेपानी को पाइप बिछ्याउने काम सुरु !!

सर्लाही मङ्सिर ०३ – सर्लाही जिल्लाको लालबन्दी नगरपालिका साबिक वडा नम्बर १ देखी ११ सम्मका जनतालाई शुद्द पानी खुवाउने उद्देश्य ले सकृय साना सहरी तथा खानेपानी आयोजना लालबन्दीको काम तिब्र गतिमा भईरहेको छ । जस अन्तर्गत आज बाट साबिक लालबन्दी नगरपालिकाका १ देखी ११ नम्बर वडाका लागी खानेपानीको डि आई पाइप विछ्याउने काम सुरु भएको छ ।  लालबन्दी नगरपालिका वडा नम्बर ६[Read More…]

कल्पना गर्दा पनि मुटुनै चिसो हुने अपराध : सर्लाहीमा आफ्नै छोरी बलात्कार गरे बुवाले !!

कल्पना गर्दा पनि मुटुनै चिसो हुने अपराध : सर्लाहीमा आफ्नै छोरी बलात्कार गरे बुवाले !!

सर्लाही, मङ्सिर ०३ – आफ्नै छोरीलाई करणी गरेको आरोपमा सर्लाही प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ९ शंकरपुर निवासी ३६ बर्षिय कृष्ण बहादुर कार्कीलाई आफ्नै १४ बर्षिया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कार्कीले छोरी माथी पटक पटक करणी गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् । खेती किसानी गर्ने[Read More…]