Archive for November, 2017

प्रचण्डका छोरा प्रकाशको निधन !!

प्रचण्डका छोरा प्रकाशको निधन !!

काठमाडौं, मंसिर ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको छ । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालले गर्नुभएको हो । अहिले नर्भिक अस्पताल थापाथलीमा नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ । झापाको बिर्तामोडमा बसेका प्रचण्ड हेलिकोप्टर चढेर भर्खरै काठमाडौं आइपुग्नुभएको छ । उहाँ नर्भिक अस्पताल पुग्दै हुनुहुन्छ ।[Read More…]

सर्लाही जिल्लामा शौचालय नहुने घरले कुनै पनि सेवा सुबिधा नपाउने !!

सर्लाही जिल्लामा शौचालय नहुने घरले कुनै पनि सेवा सुबिधा नपाउने !!

सर्लाही, मङ्सिर ०३ – घरमा शौचालय नहुनेले अब कुनै पनि सेवा सुबिधा नपाउने भएका छन । सन २०१७ सम्ममा रास्ट्रलाई नै खुल्ला दिशा मुक्त रास्ट्र निर्माण गर्ने लक्षय अनुसार सर्लाहीलाई पनि खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अनुसार अब जिल्ला भित्रका कुनै पनि स्थानिय निकाय र संघ सस्थालाई सरसफाई कार्ड नभए सेबाग्राही लाईसेवा प्रवाह नगर्न जिल्ला प्रसासन कार्यालयले परिपत्र[Read More…]

सर्लाहीमा एक महिलामाथि गोली प्रहार, अवस्था चिन्ताजनक !!

सर्लाहीमा एक महिलामाथि गोली प्रहार, अवस्था चिन्ताजनक !!

सर्लाही, मङ्सिर ०३ – सर्लाहीमा आज विहान ४ बजेको समयमा एकजना महिला माथि गोली प्रहार भएको छ । सर्लाहीको क्षेत्र नं.४ रामनगर गाउपालिका–४ स्थित बहुअर्वा टोल बस्ने माओवादीका चर्चित नेता धर्मेन्द्र साह तेलीलाई लक्षित गरि अज्ञात समुहले गोली प्रहार गर्दा निजकी श्रीमती २५ वर्षिय गिरजा देवी सिकिस्त घाईते भएको छ । श्रीमान–श्रीमती संगै घरमा सुतिरहेको अवस्थामा ढोका माथिको काठको फलेग फुटाई[Read More…]

जिल्ला समन्वय समिति सर्लाहीको प्रमुख मा राजापा का मेथुर चौधरी विजयी

जिल्ला समन्वय समिति सर्लाहीको प्रमुख मा राजापा का मेथुर चौधरी विजयी

सर्लाही, मङ्सिर ०३ – जिल्ला समन्वय समिति सर्लाहीमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धन विजयी भएको छ । शनिबार भएको चुनावमा २१ मत प्राप्त गरेर समितिको प्रमुखमा राजपा–फोरमका संयुक्त उम्मेदवार मेथुर चौधरी विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार नन्दलाल महतोले १९ मत प्राप्त गर्नुभयो । समितिको उप–प्रमुखमा[Read More…]

जनप्रतिनिधीहरु सार्वजनिक सम्पत्तिको खोजिमा सकृय …

जनप्रतिनिधीहरु सार्वजनिक सम्पत्तिको खोजिमा सकृय …

सर्लाही, मङ्सिर ०१ – २० बर्षपछि भएको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले जनताको हितमा काम थालेका बताएका छन । जनप्रतिनिधिहरुले राज्यबाट प्राप्त अधिकारलाई प्रयोग गरि गाउँपालीका, नगरपालीका र वडाहरुमा रहेका बिकास निर्माणका काम सहित सार्वजनिक सम्पतिहरुको खोज अनुसन्धान र अभिलेख राख्ने काम पनि गरिरहेका छन । लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडाअध्यक्ष मोहन भण्डारिका अनुसार अहिले वडाको सार्वजनिक सम्पतिको खोजि[Read More…]

सर्लाहीमा माओवादी नेता राजाकुमार राय प्रती उजुरी गर्न प्रमाण पुगेन : मुख्य निर्वाचन अधिकृत

सर्लाहीमा माओवादी नेता राजाकुमार राय प्रती उजुरी गर्न प्रमाण पुगेन : मुख्य निर्वाचन अधिकृत

सर्लाही, कार्तिक २० – सर्लाहीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा सदस्य ‘ख’ मा बाम गठबन्धन का उमेदवार माओवादी नेता राजकुमार राय बिरुद्ध परेको उजुरी खारेज भएको छ । उनको समानुपातिक तर्फ पनि नाम रहेको भन्दै सोही क्षेत्रका अर्का एक स्वतन्त्र उमेदवारले क्षेत्र न–२ का निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दिएका थिए । उजुरी को आधारमा छानबिन गर्दा माओवादी नेता राय[Read More…]

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा …

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा …

कार्तिक २० – विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार बेलायतकी महारानी एलिजाबेथ द्वितियसहित विश्वका धनी तथा शक्तिशाली व्यक्तिले ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ ।प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ । प्याराडाइज पेपर्सले एक[Read More…]