Archive for December, 2017

सर्लाही जिल्लामै गोडैता नगरपालिकाको प्रथम नगरसभाको समुदघाटन बिहीवार सम्पन्न !!

सर्लाही जिल्लामै गोडैता नगरपालिकाको प्रथम नगरसभाको समुदघाटन बिहीवार सम्पन्न !!

सर्लाही, पौष १३ – गोडैता नगरपालिकाको प्रथम नगर सभाको समुदघाटन बिहीवार सम्पन्न भएको छ । बेणीभोला नमुना उच्च मा.विको प्रागंनमा सम्पन्न नगर सभा जिल्लाका सम्पूर्ण नगरपालिकाहरु मध्ये बाट पहिलो नगर सभा बनेको छ । नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादव ले नगरपालिकाको प्रथम नगर सभामा आर्थिक वर्ष २०७४र७५ को लागि रु. ३१ करोड ७३ लाख ३६ हजार बजेट प्रस्तुत गरेका छन्[Read More…]

सर्लाहीको हरिवन नगरपालिका को राजमार्ग दायाँबाया ७५ फिट क्षेत्र खाली गरिने !!

सर्लाहीको हरिवन नगरपालिका को राजमार्ग दायाँबाया ७५ फिट क्षेत्र खाली गरिने !!

सर्लाही, पौष १३ – सर्लाहीको हरिवन नगरपालिका क्षेत्र भित्र पर्ने राजमार्गको दायाँबाया ७५ फिट क्षेत्र खाली गरिने भएको छ । हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुव रेजाको अध्यक्षतामा पौष ९ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार नगरपालिकाको पूर्व लखनदेही खोला देखि पश्चिम नयाँरोड हरिवन खोला सम्म करीब ७ किलोमिटर भित्र पर्ने राजमार्गको दायाँबायाँ ७५ फिड क्लियर[Read More…]

जाडोमा न्यानो बाँड्दै लालबन्दीको लायन्स क्लव !!

जाडोमा न्यानो बाँड्दै लालबन्दीको लायन्स क्लव !!

सर्लाही, पौष १२ – लायन्स क्लव लालबन्दी, लायन्स क्लब लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेन्चुरीको सयुंक्त आयोजनामा बुधवार लालबन्दी नगरपालिका १७ स्थीत रानीगन्जका ६५ घर धुरीलाई व्ल्यांकेट बितरण गरिएको छ । क्लबका मेम्बरत्रय, पुरुषोतम अधिकारी, पुस्कर उपाध्याय, निर्मल आर्चाय बस्ती मै पुगेर ६५ घर धुरीलाई प्रतिपरिवार १/१ वटा व्ल्यांकेट बितरण गर्नुभएको लायन्स क्लब लालबन्दी सिटीका सचिब बिकल जर्गा मगर[Read More…]

सर्लाहीको कौडेना गाउँ पालिकाको प्रथम गाउँ सभाको समुद्घाटन सम्पन्न !!

सर्लाहीको कौडेना गाउँ पालिकाको प्रथम गाउँ सभाको समुद्घाटन सम्पन्न !!

मनोज यादव, मलङ्वा । पौष १२ – सर्लाहीको कौडेना गाउँ पालिकाको प्रथम गाउँ सभाको समुद्घाटन बुधवार सम्पन्न भएको छ । गाउँ पालिकाका मेयर(अध्यक्ष) राम प्रसाद राय यादव को सभापतित्व तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यमा भएको गाउँ सभाले आर्थिक वर्ष २०७४/७५ को लागि २९करोड३४ लाख ४८ हजार र आउदो आर्थिक वर्ष ०७५/७६ को लागि अनुमानित बजेट ३१ करोड[Read More…]

NIC ASIA  बैंकको नयाँ शाखा कबिलासी नगरपालिकामा !!

NIC ASIA बैंकको नयाँ शाखा कबिलासी नगरपालिकामा !!

मनोज यादव । मलङ्वा, पौष १२ – NIC ASIA बैंकले सर्लाहीको कबिलासी नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत यस बैंकले सर्लाहीको चौथो शाखा बुधवार कबिलासीमा उद्घाटन गरेको हो । बैंकले कविलासी शाखाको अतिरिक्त सर्लाहीमा थप २ वटा बागमती न.पा र चक्करघट्टा न.पा मा यसै फाल्गुन मसान्तसम्म शाखा बिस्तर गर्न लागेको मलंगवा शाखाका शाखा[Read More…]

सर्लाहीमा एक बालक बलात्‍कृत !!

सर्लाहीमा एक बालक बलात्‍कृत !!

सर्लाही, पौष ९ – सामान्यतया पुरुषले महिलालाई, महिलाले पुरुषलाई बलात्कार गर्ने घट्ना सुनिने गरेको भए पनि सर्लाहीमा भने पुरुषद्वारा पुरुष नै बलात्कारको सिकार भएको घट्ना बाहिर आएको छ । सर्लाही सदरमुकाम मलंगवामा एक घरमा डेरा गरि बस्दै आएका एक १३ वर्षिय बालकलाई अर्को घरमा डेरा गरी वस्ने एक पुरुषले बलात्कार गरेका हुन । पिडित बालकका बुवा साविक किशनपुर गाविस वडा[Read More…]

सर्लाहीमा संचालित सामुदायिक विद्यालयमा छड्के निरिक्षण !!

सर्लाहीमा संचालित सामुदायिक विद्यालयमा छड्के निरिक्षण !!

सर्लाही, पौष ९ – सर्लाहीको बागमती नगरपालिका क्षेत्रमा संचालित सामुदायिक विद्यालयको छड्के निरिक्षण गरिएको छ । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले बिहान सबेरै विभिन्न बिद्यालयमा पुगेर विद्यालयको छड्के निरिक्षण गर्नु भएको हो । बागमती नगरपालिका ८ मा रहेको श्री नव जनजागरण माध्यामीक विद्यालय लगायत ४ वटा विद्यालयको निरिक्षण गरियको हो । विद्यालयमा शिक्षकको उपस्थिती, नियमित पठन पाठन, विद्यालयको भौतिक[Read More…]

अधिवक्ता रामबदन प्रसाद साहलाई ‘सीता मैनाली पुरस्कार’ !!

अधिवक्ता रामबदन प्रसाद साहलाई ‘सीता मैनाली पुरस्कार’ !!

मनोज यादव । पौष ९ – नेपाल बार एसोसिएसन जनकपुरद्वारा प्रत्येक वर्ष वितरण गर्दै आइरहेको सीता मैनाली पुरस्कार यस वर्ष सर्लाहीका अधिवक्ता रामबदन प्रसाद साहलाई प्रदान गरिएको छ । बार एसोसिएसन जनकपुरले लामो समय देखि कानुन र न्यायको क्षेत्रमा निरन्तर क्रियाशील रहि कानुनी राज्यको अवधारणालाइ साकार पार्ने तथा न्याय सम्पादनका लागि इमानदारीता, कर्तब्य निष्ठता, उच्च चरित्रका साथ यस क्षेत्रमा पुर्याउँदै आएका[Read More…]

भद्रगोल का ‘बले’ र ‘कक्रोज’को नयाँ म्यूजिक भिडियो सार्वजनिक !!

सर्लाही । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो । हास्य कलाकारको गतिलो छवि बनाएका ‘बले’ र ‘कक्रोच’ सँग म्यूजिक भिडियोमा भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र जुना सुन्दा पनि सँगै देखिएका छन् । म्यूजिक भिडियोमा बलेको जोडी रक्षा[Read More…]

सर्लाही : ‘ताइस्या’लाई घर बनाइदियो सुकुमाया फाउन्डेशनले !!

सर्लाही : ‘ताइस्या’लाई घर बनाइदियो सुकुमाया फाउन्डेशनले !!

सर्लाही, पौष ९ – सर्लाहीको हरिवनमा शनिबार आवास हस्तान्तरण सँगै साँस्कृतिक कार्यक्रम भएको छ । सुकुमाया फाउण्डेशनले हरिवन नगरपालिका २ की एक असक्त महिलाको लागि करीब ८ लाखको लागतमा निर्माण गरेको पक्की घर एक कार्यक्रमका विच फाउण्डेशनकी अध्यक्ष सुकुमाया लामाको अध्यक्षता तथा हरिवान नगरपालिकाकी उपमेयर रेनुका पौडेलको प्रमुख आतीथ्यतामा बौद्ध परम्पराअनुसार पुजाआज गरी हस्तान्तरण गरिएको हो । मानवीय एवं सामाजिक[Read More…]