मनोज यादव । पौष ९ – नेपाल बार एसोसिएसन जनकपुरद्वारा प्रत्येक वर्ष वितरण गर्दै आइरहेको सीता मैनाली पुरस्कार यस वर्ष सर्लाहीका अधिवक्ता रामबदन प्रसाद साहलाई प्रदान गरिएको छ ।

बार एसोसिएसन जनकपुरले लामो समय देखि कानुन र न्यायको क्षेत्रमा निरन्तर क्रियाशील रहि कानुनी राज्यको अवधारणालाइ साकार पार्ने तथा न्याय सम्पादनका लागि इमानदारीता, कर्तब्य निष्ठता, उच्च चरित्रका साथ यस क्षेत्रमा पुर्याउँदै आएका ब्यक्तीत्वहरु लाई प्रत्येक वर्ष यो पुरस्कार दिंदै आइरहेको छ ।सर्लाही जिल्ला बाट यो पुरस्कार पाउने अधिवक्ता साह एक मात्र वकिल पर्नुभएको छ ।

उहाँ लाई गत पुस ७ गते जनकपुरमा आयोजना भएको समारोहका प्रमुख अतिथि माननीय का.मु मुख्य न्यायधिस उदय प्रकाश चापागाइले नगद रु २५ हजार र कदर पत्र सहित सम्मानित गर्नुभएको छ ।

उहाँ सँगै अरु ६ जना कानुन व्यवसायीहरु लाई सम्मानित गरिएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*