सर्लाही, मंसिर १७ – आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई मध्यनजर गर्दै सर्लाहीको सीमा नाकामा सुरक्षा ब्यबस्था कडा पारिएको छ । सीमामा चुनाव विरोधी तत्वको घुसपैठ तथा विष्फोटकजन्य पदार्थहरुको ओसारपसार नियन्त्रणका लागि भारतीय सशस्त्रसीमा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले सयुक्तरुपमा गस्ती सञ्चालन गरिरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी राजेशबाबु थापाले जानकारी दिनुभयो ।सीमा नाकामा सुरक्षा ब्यबस्था कडाको लागि तस्बिर परिणाम

फाइल तश्विर…

उहाँका अनुसार सर्लाहीको दक्षिणी क्षेत्र सोनवर्षा नाकामा सुरक्षा गस्ती तीव्र पारिएको छ । प्रहरीले २४ सै घन्टा सीमाक्षेत्रमा सुरक्षा गस्ती गरिरहेको र हालसम्म सर्लाहीको सीमा क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको डिएसपि थापाले बताउनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*