सर्लाही, पौष १२ – लायन्स क्लव लालबन्दी, लायन्स क्लब लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेन्चुरीको सयुंक्त आयोजनामा बुधवार लालबन्दी नगरपालिका १७ स्थीत रानीगन्जका ६५ घर धुरीलाई व्ल्यांकेट बितरण गरिएको छ ।Bikal Jarga को फोटो।

क्लबका मेम्बरत्रय, पुरुषोतम अधिकारी, पुस्कर उपाध्याय, निर्मल आर्चाय बस्ती मै पुगेर ६५ घर धुरीलाई प्रतिपरिवार १/१ वटा व्ल्यांकेट बितरण गर्नुभएको लायन्स क्लब लालबन्दी सिटीका सचिब बिकल जर्गा मगर जानकारी दिनुभयो ।Bikal Jarga को फोटो।

यसैबिच, आज नै दक्षिण कोरियामा रहेका नेपालि कंग्रेसका क्रियाशिल सदस्यहरुबाट दक्षिण कोरियामा कार्यरत लालबन्दी बस्तीपुरका युवा लक्ष्मण दाहालको नेतृत्वमा लालबन्दी नगरपालिका ४ स्थीत हरिभवनमा ५० थान व्ल्यांकेट बितरण गरिएको छ ।

नगर सभापति प्रशान्त आर्चाय, नेपालि कंग्रसका नेता कुवेर आर्चाय र जिल्ला कोषाध्यक्ष पम्फा लामा लगाएतले हरिभवनका ५० थान व्ल्यांकेट बितरण गरेका हुन् । चिसोमा व्ल्यांकेट पाएपछि केहि राहत मीलेको भन्दै समुदायमा यति बेला खुसि छाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*