Archive for December, 2017

सर्लाहीको लालबन्दीमा एक दिने शैक्षिक गोष्ठी सम्पन्न !!

सर्लाहीको लालबन्दीमा एक दिने शैक्षिक गोष्ठी सम्पन्न !!

सर्लाही, पौष ९ –  सर्लाहीको लालबन्दीमा शनिबार एक दिने शैक्षिक गोष्ठी सम्पन्न भएको छ । लुनीस इन्टरनेशनल किन्डर वल्र्ड लालबन्दीको आयोजनामा लालबन्दी स्थीत युनाइटेड होटलमा संचालन भएकोे गोष्ठीमा, हाम्रो राष्ट्रको भाबि पिडिलाई उठाउनको लागी, रणनितीहरुको बिकास, भन्ने मुल नारामा आधारित रहेर गाष्ठी सम्पन्न भएको हो । गोष्ठीमा डब्लु एफ डब्लु पी नेपालकी एड्भाइजर तथा एकेडेमीक कोअडिनेटर कोलम्वीयन नेइडि स्पीनेल, मन्टेश्वरी[Read More…]

सर्लाहीमा जिल्ला दैविक प्रकोप समिति ले चिसो प्रभावितलाई कम्बल र दाउरा वितरण गर्ने !!

सर्लाहीमा जिल्ला दैविक प्रकोप समिति ले चिसो प्रभावितलाई कम्बल र दाउरा वितरण गर्ने !!

सर्लाही, पौष ६ – जिल्ला दैविक प्रकोप समिति सर्लाहीको बैठकले चिसोबाट प्रभावित व्यक्तिलाई जोगाउन कम्बल र दाउरा वितरण गर्ने लगायत तिन बुँदे निर्णय गरको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पुस, माघ मसान्तमा शितलहरुबाट जोगिन वा मानवीय क्षति हुन नदिन सम्बन्धित स्थानिय निकायका अध्यक्ष एवं प्रमुखले जिल्ला वन कार्यालय, सागरनाथ[Read More…]

सर्लाही ट्राफिकले मंसिर महिनामा मात्रै उठायो १४ लाख राजस्व !!

सर्लाही ट्राफिकले मंसिर महिनामा मात्रै उठायो १४ लाख राजस्व !!

सर्लाही, पौष ६ – जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले गत मङ्गसिर महिनामा बिभिन्न साना ठुला सवारी साधन लाई कार्बाही गरि झन्डै १४ लाख राजश्व अशुली गरेको छ । ट्राफिक प्रहरीले जिल्लाका पुर्ब पश्चिम राजमार्गका साथै भित्री सडकमा बिना हेल्मेट मोटरसाइकल चलाउने, बिलबुक, लाईसेन्स नभएका साथै क्षमता भन्दा बढी ओभर लोड गरि सवारी चलाउने २ हजार १ सय ९० साना ठुला[Read More…]

सर्लाहीको कौडेनामा Metal Bin बितरण !!

सर्लाहीको कौडेनामा Metal Bin बितरण !!

सर्लाही, पौष ६ – Central Emergency Relief Font कार्यक्रम अन्र्तगत सर्लाहीको कौडेनामा Metal Bin अर्थात चामल राख्ने भकारी बितरण गरीएको छ । केहि महीना अघि गएकोे बाढि बाट पिडित गरिब तथा बिपन्न परिवारहरूलाइ आज सर्ला्िहको कौडेना गाउपालिका वडा नं. ३ मा ४० घरधूरीलाइ मेटल बिन बितरण गरिएको हो ।Food and agriculture संस्थाको आर्थिक सहयोग र RDC Nepal लौखा रौतहट को सहजीकरणमा[Read More…]

सर्लाही सदरमुकाम मलङ्वामा ३ वटा रक्सीभट्टी नष्ट !!

सर्लाही सदरमुकाम मलङ्वामा ३ वटा रक्सीभट्टी नष्ट !!

सर्लाही, पौष ६ – प्रहरीले सर्लाहीको मलंगवा नगरपलिका ६ खुटौनामा घरेलु रक्सी उत्पादन गर्न बनाईएका तिन वटा रक्सी भट्टी नष्ट गरेको छ । भारतीय सिमा नजिकै संचालित भट्टी पसल भत्काईएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसाउद आलम खाँले जानकारी दिनु भयो । सोहि क्रममा १ सय ५० लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गरिने सयौ लिटर कच्चा समाग्री नष्ट गरिएको[Read More…]

सर्लाही : बाम गठबन्धनबाट विजयी सांसदहरु सम्मानित !!

सर्लाही : बाम गठबन्धनबाट विजयी सांसदहरु सम्मानित !!

सर्लाही, पौष ५ – बाम गठबन्धनबाट विजयी साँसदहरुलाई बुधवार सदरमुकाम मलंगवामा सम्मान गरिएको छ । नेकपा एमाले सर्लाही क्षेत्र नम्बर २ ले सदरमुकाम मलंगवामा क्षेत्रीय भेलाको आयोजना गरि बाम गठबन्धनबाट सर्लाहीमा विजयी ३ जना साँसदहरुलाई सम्मान गरेको हो । सम्मानित हुने साँसदहरुमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा निर्वा्चित रामेश्वर राय, ३ को क बाट प्रदेश सभा सदस्यमा निर्वा्चित[Read More…]

सर्लाही : स्वयमसेविकाहरु सम्मानित !!

सर्लाही : स्वयमसेविकाहरु सम्मानित !!

सर्लाही, पौष ५ – चौथौ रास्ट्रीय महिला स्वास्थ्य स्वयमसेबिका दिवसको अबसरमा आज सर्लाहीको हरिवन नगर पालिका स्तरिय र्याली तथा अन्तरक्रीय कार्यक्रम सम्पन्न भएको छ । हरिवन स्वास्थ्यचौकी इन्चार्ज रामबाबु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रसासकिय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष सिताराम पोखरेल, यज्ञबिनोद ढुङेल, शेख मेहबुब रेजा, नगरपालिका कि उपमेयर रेनुका पौडेल, सासापुर स्वास्थ्यचौकीका इन्चार्ज गजेन्द्र कुमार महतो लगायतले महिला[Read More…]

सर्लाही : राष्ट्रिय भुमी अधिकार मञ्चले २७ परिवारलाई राहत बितरण गर्‍यो !!

सर्लाही : राष्ट्रिय भुमी अधिकार मञ्चले २७ परिवारलाई राहत बितरण गर्‍यो !!

सर्लाही, पौष ५ – राष्ट्रिय भुमी अधिकार मञ्च सर्लाहीले २७ घर परिवारलाई राहत समाग्री बितरण गरेको छ । मन्चका अध्यक्ष जितबाहादुर गोलेको अध्यक्षतामा सस्थाको आफ्नै कार्यलय बागमती १ ढुंग्रेखोलामा एक कार्यक्रम गरि सहयोगी सस्था सामुदायिक आत्मनिर्भर सेवाकेन्द्र CSRC सस्थाले करिब २ लाख ७० हजार मुल्यबराबरको राहत सामाग्री बितरण गरेको मन्चकी कार्यलय सचिब भवानी घिमीरेले जानकारी दिनुभयो । वितरण गरिएका राहत समाग्री[Read More…]

सर्लाहि सदरमुकाम मलंगवा-नवलपुर सडकखण्डको निर्माण अलपत्र, जिल्लाबासि निरास !!

सर्लाहि सदरमुकाम मलंगवा-नवलपुर सडकखण्डको निर्माण अलपत्र, जिल्लाबासि निरास !!

सर्लाही, पौष ४ – सर्लाहि सदरमुकाम मलंगवा नवलपुर सडकखण्डको निर्माण अलपत्र परेपछि जिल्लाबासि निरास भएका छन । सदरमुकामलाई पुर्वपश्चिम राजमार्गमा जोड्ने एकमात्र सडक को निर्माण कार्य कछुवाको गतिमा अघि बढ्दा जिल्लावासि पिडित बनेका हुन । दैनिक सयांै सवारिको आवागमन हुने २६ किलोमिटर मलंगवा नवलपुर सडकखण्ड बर्षौदेखि कालोपत्रे उप्केर दयनिय अवस्थामा पुगेको छ । दैनिक गुड्ने सवारि तथा पैदल यात्रु धुलो–धुवाँबाट[Read More…]

सर्लाहीमा १ सय ६९ जनाको धरौटी जफत !!

सर्लाहीमा १ सय ६९ जनाको धरौटी जफत !!

सर्लाही, पौष ४ – प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा १ सय ६९ जनाको धरौटी रकम जफत भएको छ । सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र कायम भएको थियो । प्रतिनिधी र प्रदेश सभा सदस्य गरी १२ सदस्यका लागी जिल्लामा क्रमशः प्रतिनिधी सभामा ७४ जना र प्रदेश सभामा १ सय ३२ जना गरी २ सय ६[Read More…]