Archive for December, 2017

२१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडे !!

२१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडे !!

सर्लाही, मंसिर १७ – यहि मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन सामग्रीसहित कर्मचारी सर्लाहीका मतदानस्थल र केन्द्र तर्फ हिँडेका छन् । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्रीहरु लिएर कर्मचारीहरु मतदान केन्द्र तिर लागेका सर्लाहीका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र समेत लगेर[Read More…]