Archive for January, 2018

जाडोमा बिपन्न परिवारमा न्यानो बाँड्दै लालबन्दीको लायन्स, सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरि क्लव …

जाडोमा बिपन्न परिवारमा न्यानो बाँड्दै लालबन्दीको लायन्स, सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरि क्लव …

सर्लाही, माघ ४ – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले बुधवार सर्लाहीको लालबन्दी नगरपालीकामा न्यानो कपडा र कम्बल बितरण गरेको छ । लायन्स क्लवका पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष सहयोग एवम लायन्स क्लव अफ लालबन्दी सिटिका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा मा क्लवले[Read More…]

प्रदेश २ को राजधानी जनकपुर, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ …

प्रदेश २ को राजधानी जनकपुर, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ …

सर्लाही, माघ ३ – सरकारले बुधवार सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको हो । यस्तै प्रदेश प्रमुखमा प्रदेश नम्बर १ को प्रमुखमा डाक्टर गोविन्द सुब्बा, प्रदेश[Read More…]

लालबन्दीको हिरापुरमा सोनाम ल्होछार  बिशेष कार्यक्रम हुने  …

लालबन्दीको हिरापुरमा सोनाम ल्होछार बिशेष कार्यक्रम हुने …

सर्लाही, माघ ०३ – २८५४ औँ सोनम ल्हाछारको अवशरमा बिहीवार सांसद प्रमोद शाहको को प्रमुख आतिथ्यतामा लालबन्दीको हिरापुरमा बृहत सम्मान एवम साँस्कतिक कार्यक्रम हुने भएको छ । सेरव ग्याछोलिङ गुम्बा समितीको आयोजनामा सलाहीको लालबन्दी स्थित पानीट्यांकी चौरमा कार्यक्रम गर्न लागीएको समितिका अध्यक्ष कृष्ण गोले ले जानकारि दिनुभयो । उहाँका अनुसार लालबन्दी नगरपालीका वडा नम्बर ११ हिरापुरको पानीट्यांकी चौरमा बिहीवार बिहान ८[Read More…]

मगर संघ सर्लाहीले एक कार्यक्रमका बिच आईतवार जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो …

मगर संघ सर्लाहीले एक कार्यक्रमका बिच आईतवार जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो …

सर्लाही, पौष ३० – सर्लाहिको मगर संघले आईतवार एक कार्यक्रमका बिच स्थानिय तथा प्रादेशिक निर्वाचनमा निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सर्लाहिको लालबन्दी स्थित उष्ण प्रदेशिय बागवानि केन्द्र नवलपुरमा भएको कार्यक्रममा सर्लाहि क्षेत्रनम्बर १ प्रदेशसभा ख कि सदष्य बेचि लुंगेली सहित लालबन्दी, हरिवन तथा ईश्वरपुर नगरपालीकका का मगर समुदायका वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो । मगर संघ सर्लाहिका केन्द्रिय[Read More…]

लालबन्दीको लायन्स, सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरि क्लवले शनिबार न्यानो कम्बल बाँड्यो …

लालबन्दीको लायन्स, सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरि क्लवले शनिबार न्यानो कम्बल बाँड्यो …

सर्लाही, पौष ३० – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले शनिबार पनि सर्लाहिको लालबन्दी नगरपालीकामा न्यानो कम्बल बितरण गरेको छ । लायन्स क्लवका पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष सहयोग एवम लायन्स क्लवका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा मा गत बर्षको सवारि दुर्घटनामा मृत्युभएका[Read More…]

लालबन्दीको पहिलो ऐतिहासिक नगरसभाबाट पारीत बजेट निती तथा कार्यक्रम शनिबार सार्वजनिक गरियो …

लालबन्दीको पहिलो ऐतिहासिक नगरसभाबाट पारीत बजेट निती तथा कार्यक्रम शनिबार सार्वजनिक गरियो …

सर्लाही, पौष ३० – सर्लाहीको उत्तरी क्षेत्रमा अवस्थित लालबन्दी नगरपालिकाको प्रथम नगरसभा बाट पारित बजेट निति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ९ स्थित जनज्योती उमाविको प्राङ्गणमा नगरपालिकाका मेयर मान बहादुर खड्काको अध्यक्षता तथा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा नगरसभाको पहिलो बजेट निति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको हो[Read More…]

ढुकढुकीको प्राङ्गणमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न …

ढुकढुकीको प्राङ्गणमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न …

सर्लाही, पौष ३० – सर्लाहीको लालबन्दी स्थित ढुकढुकी एफ.एम.को प्रांगणमा शनिबार बृहत साहित्यिक कार्यक्रम गरिएको छ । सर्लाहि साहित्य समाजको सहकार्यमा ढुकढुकी एफ.एम.ले आफ्नै प्रांगणमा कार्यक्रम गरेको हो । सर्लाहि साहित्य समाजकि उपाध्यक्ष राजेश्वरि काफ्लेको अध्यक्षता भएको साहित्यिक कार्यक्रममा सलाहि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्रदेश सांसद प्रमोद शाहको प्रमुख आतिथ्यता रहेको थियो भने क्षेत्र नम्बर १ कि प्रदेशसभा सदष्य[Read More…]

उपस्थितिको लागि सम्पूर्ण साहित्य अनुरागीहरुमा आग्रह !!

उपस्थितिको लागि सम्पूर्ण साहित्य अनुरागीहरुमा आग्रह !!

सर्लाही, पौष २९ – सर्लाहीको लालबन्दी स्थित ढुकढुकी एफ.एम.को प्रांगणमा आज शनिवार साहित्यिक जमघट एवम रचना वाचन कार्यक्रम हुँदैछ । सर्ला्हि साहित्य समाज र ढुकढुकी एफ.एम. को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । समाज र रेडियो को संयुक्त आयोजनामा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम गर्ने कार्यतालीका अनुसार नै पौष २९ गत्ते कार्यक्रम गर्न लागीएको हो । कार्यक्रम ढुकढुकी एफ.एम.को[Read More…]

सर्लाहिको लालबन्दी नगरपालीका को पहिलो नगरसभाको बजेट, निति तथा कार्यक्रम शनिबार सार्वजनिक गरिने …

सर्लाहिको लालबन्दी नगरपालीका को पहिलो नगरसभाको बजेट, निति तथा कार्यक्रम शनिबार सार्वजनिक गरिने …

सर्लाही, पौष २८ – सर्लाहीको लालबन्दी नगरपालीकाको पहिलो नगरसभाबाट पारित बजेट निति तथा कार्यक्रम शनिबार जनज्योती बहुमुखि क्याम्पस प्रांगणमा सार्वजनिक गरिने भएको छ । १७ ओटा वडा रहेको नगरपालीकाले वडा भित्रका सबै वडामा वडासभा सकि अस्ति २६ गत्तेदेखि लालबन्दी नगरपालीको पहिलो ऐतीहासिक नगरसभा गरेको थियो । नगरसभाबाट बिबिध बजेट निति तथा कार्यक्रम माथी बृहत छलफल पश्चात यो आर्थिक बर्षका लागी[Read More…]

सर्लाहीको लालबन्दीमा शुक्रबार लायन्स, लियो र लायन्स सेञ्चुरि क्लवले न्यानो कम्बल बाँडे …

सर्लाहीको लालबन्दीमा शुक्रबार लायन्स, लियो र लायन्स सेञ्चुरि क्लवले न्यानो कम्बल बाँडे …

सर्लाही, पौष २८ – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले शुक्रबार पनि सर्लाहिको लालबन्दी नगरपालीकामा न्यानो कम्बल बितरण गरेको छ । लायन्स क्लवको पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष पहल एवम क्लवका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा लालबन्दी नगरपालीका १६ परवानिपुर स्थित मिलनचोकमा १२[Read More…]