निर्मल बराल, पौष २३ – सर्लाहिको लालबन्दीमा शनिबार अखिल नेपाल कृषि मजदुर संघको ईकाइ कमिटि भेला बसेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदष्य तुल्सि पौडेलको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालीका २ स्थित उष्णप्रदेशिय वागवानि केन्द्रमा भेला बसेको हो ।Image may contain: text

भेलाले १५ सदष्यि नयाँ कमिटि पनि चयन गरेको छ । नवगठित कमिटिमा अध्यक्ष बाबुराम थापा रहनुभएको छ भने उपाध्यक्ष द्वय काजिराम भुजेल र रोशन पासवान, सचिव ईन्दु माझि, सहसचिव हरि पासवान र कोषाध्यक्षमा दशरथ पासवान लगाएत रहनुभएको छ ।

भेलाका अतिथीहरुमा मधुशुधन कोईराला, प्रदेश २ का कृषि महासंघका युवराज लुईटेल लगाएतको उपस्थिती रहेको नवनिर्वाचित अध्यक्ष बाबुराम थापाले जानकारि दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*