सर्लाही, पौष ३० – सर्लाहीको लालबन्दी स्थित ढुकढुकी एफ.एम.को प्रांगणमा शनिबार बृहत साहित्यिक कार्यक्रम गरिएको छ । सर्लाहि साहित्य समाजको सहकार्यमा ढुकढुकी एफ.एम.ले आफ्नै प्रांगणमा कार्यक्रम गरेको हो ।ढुकढुकि एफ. एम. को फोटो।

सर्लाहि साहित्य समाजकि उपाध्यक्ष राजेश्वरि काफ्लेको अध्यक्षता भएको साहित्यिक कार्यक्रममा सलाहि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्रदेश सांसद प्रमोद शाहको प्रमुख आतिथ्यता रहेको थियो भने क्षेत्र नम्बर १ कि प्रदेशसभा सदष्य बेचि लुंगेली लुंगेलीको प्रमुख आतिथ्यता रहेको थियो ।ढुकढुकि एफ. एम. को फोटो।

त्यसैगरि उद्योग बाणिज्य संघ सर्लाहीका अध्यक्ष नवराज मिश्र, लायन्स क्लवका सचिव बिकल जर्गा मगर, जनज्योती बहुमुखि क्याम्पसका शिक्षक बिबश पौडेल लगाएत घनश्याम पन्त, सुमन घिमिरे, दिल्लि रमण भट्टराई, उत्तम दाहाल, लिला चौलागाई सहित थुप्रै साहित्यकार, साहित्यप्रेमि एवम सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।ढुकढुकि एफ. एम. को फोटो।

कार्यक्रममा लालबन्दिका सर्जक महेस थापाको नयाँ कृति नमोनमः को बारेमा सर्लाहि साहित्य समाजका सुमन घिमिरे, नवरज मिश्र लगाएतका ब्यक्तित्वहरुले बिशेष चर्चा परिचर्चा गर्नुभएको थियो ।Bikal Jarga को फोटो।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*