सर्लाही, पौष ३० – सर्लाहिको मगर संघले आईतवार एक कार्यक्रमका बिच स्थानिय तथा प्रादेशिक निर्वाचनमा निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।ढुकढुकि एफ. एम. को फोटो।

सर्लाहिको लालबन्दी स्थित उष्ण प्रदेशिय बागवानि केन्द्र नवलपुरमा भएको कार्यक्रममा सर्लाहि क्षेत्रनम्बर १ प्रदेशसभा ख कि सदष्य बेचि लुंगेली सहित लालबन्दी, हरिवन तथा ईश्वरपुर नगरपालीकका का मगर समुदायका वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।ढुकढुकि एफ. एम. को फोटो।

मगर संघ सर्लाहिका केन्द्रिय सदष्य एवम जनकपुर अञ्चल संयोजक लेखराम जर्गा मगरको प्रमुख आतिथ्यतामा माघेसंक्रान्ति बिशेष शुभकामना आदान प्रदान एवम अभिनन्दन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको संम्योजक जर्गा मगरले जानकारि दिनुभयो ।ढुकढुकि एफ. एम. को फोटो।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*