सर्लाही, पौष ३० – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले शनिबार पनि सर्लाहिको लालबन्दी नगरपालीकामा न्यानो कम्बल बितरण गरेको छ ।ढुकढुकि एफ. एम. को फोटो।

लायन्स क्लवका पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष सहयोग एवम लायन्स क्लवका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा मा गत बर्षको सवारि दुर्घटनामा मृत्युभएका लायन्स क्लव अफ लालबन्दी सिटिका सदष्य लायन मिनराज कार्कि मिलन को शनिबार परेको बार्षिक पुण्य तिथिका अवशरमा क्लवले लालबन्दीमा न्यानो कम्बल बितरण गरेको हो ।ढुकढुकि एफ. एम. को फोटो।

क्लवका सचिव बिकल जर्गा मगरका अनुसार लालबन्दी स्थित मरिणचोकको चौताराबाट २३ थान कम्बल बितरण गरिएको हो ।

साथै आज नै स्वर्गिय मिलनको तिथिका अवशरमा लालबन्दी २ स्थित पद्मभुवनेश्वरी बृद्धसेवा आश्रम मा मिष्ठान्न भोजन गराईएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*