सर्लाही, पौष २८ – सर्लाहीको लालबन्दी नगरपालीकाको पहिलो नगरसभाबाट पारित बजेट निति तथा कार्यक्रम शनिबार जनज्योती बहुमुखि क्याम्पस प्रांगणमा सार्वजनिक गरिने भएको छ । १७ ओटा वडा रहेको नगरपालीकाले वडा भित्रका सबै वडामा वडासभा सकि अस्ति २६ गत्तेदेखि लालबन्दी नगरपालीको पहिलो ऐतीहासिक नगरसभा गरेको थियो ।हेलो लालबन्दी नगर कार्यपालिकाकाे कार्यालय lalbandi municipality office को फोटो।

नगरसभाबाट बिबिध बजेट निति तथा कार्यक्रम माथी बृहत छलफल पश्चात यो आर्थिक बर्षका लागी ५५ करोड ३१ लाख ६२ हजार बजेट बिनियोजन गरिने नगरपालीका श्रोतले बताएको छ ।

नगरपालीका को पहिलो नगरसभाले सबैभन्दा बढि बिकाश बजेट बिनियोजन गर्ने लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडाअध्यक्ष एवम नगर कार्यपालीकाको पुर्वाधार बिकाश समितीका सम्योजक मोहन भण्डारिले जानकारि दिनुभयो ।हेलो लालबन्दी नगर कार्यपालिकाकाे कार्यालय lalbandi municipality office को फोटो।

१७ ओटै वडाको वडासभामा वडावासिले आफ्नो वडामा सडक को स्तरोन्नती एवम् सडक निर्माणको माग गरेका छन । नगरसभामा प्रतिनिधिसभा सर्लाहि क्षेत्रनम्बर ३ का साम्सद प्रमोद साहको बिषेश आतिथ्यतामा बजेट निति तथा कार्यक्रम सार्वजनिक गरिने नगरपालीका ले बताएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*