सर्लाही, पौष २८ – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले शुक्रबार पनि सर्लाहिको लालबन्दी नगरपालीकामा न्यानो कम्बल बितरण गरेको छ ।ढुकढुकि एफ. एम. को फोटो।

लायन्स क्लवको पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष पहल एवम क्लवका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा लालबन्दी नगरपालीका १६ परवानिपुर स्थित मिलनचोकमा १२ थान कम्बल बितरण गरिएको क्लवको सचिव बिकल जर्गा मगरले जानकारि गराउनुभयो ।ढुकढुकि एफ. एम. को फोटो।

जाडोमा न्यानो कम्बल पाएपछि मिलनचोक का बिपन्न परिवार खुसि भएका छन ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*