सर्लाही, पौष २४ – अखिल नेपाल फुटवल संघ सर्लाहिको अध्यक्षमा ठाकुर बहादुर सुस्लिङ बिष्णु निर्वाचित हुनुभएको छ । केहि दिन देखि बसिरहेको बैठकले सहमतिमा अध्यक्ष चुन्न नसकेपछि संघको अध्यक्ष निर्वाचन मार्फत आज चुनिएको हो ।ढुकढुकि एफ. एम. को फोटो।

सर्लाहिको लालबन्दी स्थित खेलमैदानमा भएको निर्वाचनमा सुस्लिङले ९ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्दि राजेश कुमार मैनालीले जम्मा ४ मत पाउनुभएको थियो । निर्वाचन मार्फत उपाध्यक्ष पदमा प्रेम कुमार गोले, निलबिक्रम थापा र जय नारायण राय चुनिनुभएको छ ।ढुकढुकि एफ. एम. को फोटो।

जम्मा ९ सदष्य समितीको सदष्यहरुमा उज्वल कार्कि, कुलप्रसाद गौतम, रोशन पाख्रिन लगाएत रहनुभएको नवनिर्वाचित सदष्य कुल प्रसाद गौतमले जानकारि दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*