सर्लाही, माघ ११ – सर्लाहीको हरिवन नगरपालीका को पहिलो ऐतिहासिक नगरसभा यहि माघ १५ गत्ते सोमबार हुने भएको छ । नगरभित्रका सबै बडाको वडाभेला सकि नगरसभाको तिब्र तयारिमा लागीएको हरिवन नगरपालीका का मेयर गणेश प्रसाईले जानकारि दिनुभएको छ ।

Image may contain: one or more people and people sitting

उहाँका अनुसार हरिवन नगरपालीकाले आर्थिक बर्ष २०७४/७५ का लागी करिव ३२ करोड बजेट बिनियोजन गर्ने छ । हरिवनमा ११ वटा वडा रहेका छन । ति सबै वडामा हिजो सम्म वडा भेला गरि वडाको समस्या र आवश्यकताको पहिचान गरिएको पनी मेयर प्रसाईंले बताउनुभयो । उहाँका अनुसार प्रायः जसो वडाका स्थानियले बाटो ग्राबेल गर्नुपर्ने, ढल, पानी, बत्तिको ब्यबस्था गर्नुपर्ने लगाएतका माग गरेका छन ।

तर मेयर प्रसाईका अनुसार साना तिन आवश्यकता सँगै शिक्षा, स्वास्थ्य, रोजगारि जस्ता दिर्घकालीन योजनामा बजेट खर्चंन सके दिर्घकालीन फाईदा पुग्ने तर्फ आफनो ध्यान रहेको बताउनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*