Archive for January, 2018

ढुकढुकीको प्राङ्गणमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न …

ढुकढुकीको प्राङ्गणमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न …

सर्लाही, पौष ३० – सर्लाहीको लालबन्दी स्थित ढुकढुकी एफ.एम.को प्रांगणमा शनिबार बृहत साहित्यिक कार्यक्रम गरिएको छ । सर्लाहि साहित्य समाजको सहकार्यमा ढुकढुकी एफ.एम.ले आफ्नै प्रांगणमा कार्यक्रम गरेको हो । सर्लाहि साहित्य समाजकि उपाध्यक्ष राजेश्वरि काफ्लेको अध्यक्षता भएको साहित्यिक कार्यक्रममा सलाहि प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्रदेश सांसद प्रमोद शाहको प्रमुख आतिथ्यता रहेको थियो भने क्षेत्र नम्बर १ कि प्रदेशसभा सदष्य[Read More…]

उपस्थितिको लागि सम्पूर्ण साहित्य अनुरागीहरुमा आग्रह !!

उपस्थितिको लागि सम्पूर्ण साहित्य अनुरागीहरुमा आग्रह !!

सर्लाही, पौष २९ – सर्लाहीको लालबन्दी स्थित ढुकढुकी एफ.एम.को प्रांगणमा आज शनिवार साहित्यिक जमघट एवम रचना वाचन कार्यक्रम हुँदैछ । सर्ला्हि साहित्य समाज र ढुकढुकी एफ.एम. को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । समाज र रेडियो को संयुक्त आयोजनामा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम गर्ने कार्यतालीका अनुसार नै पौष २९ गत्ते कार्यक्रम गर्न लागीएको हो । कार्यक्रम ढुकढुकी एफ.एम.को[Read More…]

सर्लाहिको लालबन्दी नगरपालीका को पहिलो नगरसभाको बजेट, निति तथा कार्यक्रम शनिबार सार्वजनिक गरिने …

सर्लाहिको लालबन्दी नगरपालीका को पहिलो नगरसभाको बजेट, निति तथा कार्यक्रम शनिबार सार्वजनिक गरिने …

सर्लाही, पौष २८ – सर्लाहीको लालबन्दी नगरपालीकाको पहिलो नगरसभाबाट पारित बजेट निति तथा कार्यक्रम शनिबार जनज्योती बहुमुखि क्याम्पस प्रांगणमा सार्वजनिक गरिने भएको छ । १७ ओटा वडा रहेको नगरपालीकाले वडा भित्रका सबै वडामा वडासभा सकि अस्ति २६ गत्तेदेखि लालबन्दी नगरपालीको पहिलो ऐतीहासिक नगरसभा गरेको थियो । नगरसभाबाट बिबिध बजेट निति तथा कार्यक्रम माथी बृहत छलफल पश्चात यो आर्थिक बर्षका लागी[Read More…]

सर्लाहीको लालबन्दीमा शुक्रबार लायन्स, लियो र लायन्स सेञ्चुरि क्लवले न्यानो कम्बल बाँडे …

सर्लाहीको लालबन्दीमा शुक्रबार लायन्स, लियो र लायन्स सेञ्चुरि क्लवले न्यानो कम्बल बाँडे …

सर्लाही, पौष २८ – जाडो महिना लागेसँगै बिपन्न परिवारमा न्यानो कपडा बाँड्न सकृय लालबन्दीको लायन्स क्लव, लायन्स क्लव अफ लालबन्दी सिटी र लायन्स क्लव लालबन्दी सेञ्चुरिले शुक्रबार पनि सर्लाहिको लालबन्दी नगरपालीकामा न्यानो कम्बल बितरण गरेको छ । लायन्स क्लवको पुर्व राष्ट्रिय अध्यक्ष भरत प्रसाद ढुङ्गेलको बिशेष पहल एवम क्लवका अध्यक्ष पुष्कर उपाध्यायको अध्यक्षतामा लालबन्दी नगरपालीका १६ परवानिपुर स्थित मिलनचोकमा १२[Read More…]

सर्लाहीको बलरा नगरपालिकाको प्रथम नगरसभा बाट साढे ३१ करोड रकम विनियोजन …

सर्लाहीको बलरा नगरपालिकाको प्रथम नगरसभा बाट साढे ३१ करोड रकम विनियोजन …

मनोज यादव । सर्लाही, पौष २६ – सर्लाहीको बलरा नगरपालिकाको स्थानीय तह निर्वाचन पछिको पहिलो नगरसभा सम्पन्न भएको छ ।नगरपालिकाका मेयर अभय सिंहको अध्यक्षता एवं सर्लाही क्षेत्र न-४ का सांसद डा. अमरेस कुमार सिंहको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो । गत मंगलबारका दिन नगरपालिकाको आफ्नै प्रांगणमा आयोजित उक्त नगरसभामा मेयर सिंहले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि ३१ करोड ४९[Read More…]

आज फेरी बाक्लो हुस्सु सँगै जाडो बढ्यो …

आज फेरी बाक्लो हुस्सु सँगै जाडो बढ्यो …

सर्लाही, पौष २६ – सोमबार र मंगलबार घाम लागेपछि सामान्य बनेको मध्ये तराईको जनजिवन बुधवार फेरि बाक्लो हुस्सु लागेपछि कष्टकर बनेको छ । बाक्लो हुस्सु र शितलहरले तराईमा मानिसहरुको ज्यानै लिने गरेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्याधिक मात्रामा बढेपछि न्यानो कपडा र ओढ्ने ओछ्याउने नभएका विपन्न परिवारका मानिसको दैनिकी थप कष्टकर बनिरहेको छ । बिशेष गरि[Read More…]

सर्लाहीको लालबन्दी नगरपालीकाको पहिलो ऐतिहासिक  नगरसभा बुधबारबाट हुने …

सर्लाहीको लालबन्दी नगरपालीकाको पहिलो ऐतिहासिक नगरसभा बुधबारबाट हुने …

सर्लाही, पौष २६ – सर्लाहीको लालबन्दी नगरपालीकाको पहिलो नगरसभा बुधबारबाट हुनेभएको छ । नगरपालीको आफ्नै सभाहलमा हुने पहिलो नगरसभाको सम्पुर्ण तैयारि पुरा भएको लालबन्दी नगरपालीकाले जनाएको छ । १७ ओटा वडा रहेको लालबन्दी नगरपालकाको सबै वडामा वडासभा गरि नगरसभाको लागी आवश्यक सम्पुर्ण तैयारि पुरा गरिएको लालबन्दी नगरपालीका का मेयर मान बहादुर खड्काले जानकारि दिनुभयो । लालबन्दी नगरपालीका को पहिलो नगरसभाबाट[Read More…]

जाडोका रमाइला दृष्यहरु !!

जाडोका रमाइला दृष्यहरु !!

सर्लाही, पौष । It’s only fair to share…

झण्डै ३४ करोड को बजेट निति तथा कार्यक्रम पारित गर्दै इश्वरपुर नगरपालिका को प्रथम नगर परिषद सम्पन्न …

झण्डै ३४ करोड को बजेट निति तथा कार्यक्रम पारित गर्दै इश्वरपुर नगरपालिका को प्रथम नगर परिषद सम्पन्न …

सर्लाही, पौष २४ – झण्डै ३४ करोड को बजेट निति तथा कार्यक्रम पारित गर्दै इश्वरपुर नगरपालिका को प्रथम नगर पालिका को प्रथम नगर परिषद सम्पन्न भएको छ । सोमबार नगरपालिका को आफ्नै प्राङ्गण मा एक बिशेष समारोह का बिच बार्शिक निति कार्यक्रम तथा बजेट सर्बजनिकिकरण गरिएको हो । नगरपालिका का मेयर मनोज देवकोटा को अध्यक्षता एवम जेस्ठ माननिय दुई नम्बर क्षेत्र[Read More…]

सहमति हुन नसकेपछि अखिल नेपाल फुटवल संघ सर्लाहिको अध्यक्षमा निर्वाचन मार्फत सुस्लिङ चुनिए …

सहमति हुन नसकेपछि अखिल नेपाल फुटवल संघ सर्लाहिको अध्यक्षमा निर्वाचन मार्फत सुस्लिङ चुनिए …

सर्लाही, पौष २४ – अखिल नेपाल फुटवल संघ सर्लाहिको अध्यक्षमा ठाकुर बहादुर सुस्लिङ बिष्णु निर्वाचित हुनुभएको छ । केहि दिन देखि बसिरहेको बैठकले सहमतिमा अध्यक्ष चुन्न नसकेपछि संघको अध्यक्ष निर्वाचन मार्फत आज चुनिएको हो । सर्लाहिको लालबन्दी स्थित खेलमैदानमा भएको निर्वाचनमा सुस्लिङले ९ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्दि राजेश कुमार मैनालीले जम्मा ४ मत पाउनुभएको थियो । निर्वाचन मार्फत[Read More…]