Archive for January, 2018

PMCC भरत ढुंगेलको सहयोग मा लायन्स क्लवले लालबन्दिमा २४ वटा कम्बल बाँड्यो !!

PMCC भरत ढुंगेलको सहयोग मा लायन्स क्लवले लालबन्दिमा २४ वटा कम्बल बाँड्यो !!

सर्लाही, पौष १७ – सर्लाहिको लालबन्दीमा रहेको लायन्स क्लव लालबन्दी सिटि ले आईतवार लालबन्दी नगरपालीका मा २४ ओटा कम्बल बितरण गरेको छ । लालबन्दी नगरपालीका वडा नम्बर ८ का बिपन्न २२ परिवार र नगरपालीका ७ का २ परिवारलाई गरि जम्मा २४ ओटा कम्बल बितरण गरिएको क्लवका सचिव बिकल जर्गा मगरले जानकारि दिनुभयो । पुस्कर उपाध्यायको अध्यक्षतामा भएको सो कम्बल बितरण[Read More…]