Archive for February, 2018

‘ढुकढुकी प्रेम पत्र प्रतियोगीता’ मा हरिवनकि ‘गंगालक्ष्मि’को प्रेम पत्र भयो प्रथम …

‘ढुकढुकी प्रेम पत्र प्रतियोगीता’ मा हरिवनकि ‘गंगालक्ष्मि’को प्रेम पत्र भयो प्रथम …

सर्लाही, फाल्गुन ७ – Valentine’s Day अर्थात प्रणय दिवशको अवशरमा ढुकढुकी एफ.एम.95.2 मेगाहर्जले आयोजना गरेको ‘ढुकढुकी प्रेम पत्र प्रतियोगीता’को नतिजा सार्बजनिक भएको छ । ढुकढुकी एफ.एम.ले 14th February अर्थात यही फाल्गुन २ गते परेको प्रणय दिवशको अबशरमा प्रेम पत्र प्रतियोगीता गरेको थियो । तियोगीतामा सर्लाही, सिन्धुली, काभ्रे, ललितपुर, काठमाण्डौ लगाएतका बिभिन्न जिल्लाबाट प्रतियोगीहरु सहभागी भएका थिए । सहभागीहरु मध्येबाट हरिवनबाट[Read More…]

यही फाल्गुन १७ गते लालबन्दिमा Holi Special Dj Party हुने …

यही फाल्गुन १७ गते लालबन्दिमा Holi Special Dj Party हुने …

सर्लाही, फाल्गुन ४ – सर्लाहीको लालबन्दीमा होलीको अबशरमा Holi Special Dj Party हुने भएको छ । पब्लिक युथ क्लब लालबन्दीको आयोजनामा डिजे पार्टि हुने भएको हो । लालबन्दीका युथ लाई लक्षित गरि फागुन १७ गत्ते Dj Party गर्न लागीएको बताईएको छ । बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म हुने Dj Party मा Dj Sky, Dj Palden र Dj Jay आउने[Read More…]

प्रणय दिवश बिशेष ‘ढुकढुकी प्रेम पत्र प्रतियोगिता’को नतिजा शनिबार सार्वजनिक गरिने …

प्रणय दिवश बिशेष ‘ढुकढुकी प्रेम पत्र प्रतियोगिता’को नतिजा शनिबार सार्वजनिक गरिने …

सर्लाही, फाल्गुन ३ – भ्यालेन्टाईन डे अर्थात प्रणय दिवशको अवशरमा ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जले आयोजना गरेको ‘ढुकढुकी प्रेम पत्र प्रतियोगीता’को नतिजा यहि फाल्गुन ५ गत्ते शनिबार एक कार्यक्रमका बिच सार्बजनिक गरिने भएको छ । ढुकढुकी एफ.एम.ले 14th February अर्थात यही फाल्गुन २ गते परेको प्रणय दिवशको अबशरमा प्रेम पत्र प्रतियोगीता गरेको थियो ।प्रतियोगीतामा सर्लाही, सिन्धुली, काभ्रे, ललितपुर, काठमाण्डौ लगाएतका बिभिन्न जिल्लाबाट प्रतियोगीहरु[Read More…]

नव गायक लिम्बुको पप गीत “तिम्रो याद’को म्युजिक भिडियो सार्वजनिक …

क्षितिज विश्वकर्मा, सर्लाही । सुमधुर स्वरका धनी नव गायक सन्तोष लिम्बुको नयाँ साङ्गीतिक कोशेली “तिम्रो याद’को म्युजिक भिडियो सार्वजनिक भएको छ । लिम्बुको स्वर तथा प्रबिण साम्पाङ राइको शब्द , सङ्गीत रहेको म्युजिक भिडियो ‘झल्को प्राइभेट डिजिटल’ले बजारमा ल्याएको हो । मिनोज राना मगर को निर्देशनमा याम लिम्बु, गुराँस आले मगर र मिनोज राना मगरको अभिनय रहेको म्युजिक भिडियोलाई दिपक[Read More…]

नेपाल तामाङ घेदुङको इश्वरपुर नगर कमिटी गठन : सर्लाही

नेपाल तामाङ घेदुङको इश्वरपुर नगर कमिटी गठन : सर्लाही

राजु तामाङ, सर्लाही । माघ २८ – सर्लाहीको इश्वरपुर नगरपालिकामा शनिबार नेपाल तामाङ घेदुङको नगर कमिटी गठन भएको छ। सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको प्राङ्गणमा बसेको भेलाले जनक लाल स्याङबाको अध्यक्षमा १३ सदस्यीय नगर कमिटी चयन गरिएको हो। उपाध्यक्षमा अर्जुन गोले, कोषाध्यक्षमा तिर्थ माया स्याङबा, सचिवमा सुरेन्द्र गोले र अन्य सदस्य रहेका छन। घेदुङको जिल्ला अध्यक्ष हिराकाजी योञ्जनको सभाध्यक्षमा बसेको भेलामा केन्द्रीय सदस्य[Read More…]

लखन्देहि नदि किनारको तटबन्धको जाली काटेर ढुङ्गा चोरि …

लखन्देहि नदि किनारको तटबन्धको जाली काटेर ढुङ्गा चोरि …

सर्लाही, माघ २६ – सर्लाहीको लालबन्दी नगरपालीका १२लखन्देहि नदि  किनारका स्थानियले नदिको तटबन्धको जाली काटेर ढुङ्गा चोरिभएको दाबि गरेका छन । यहि माघ २३ गत्ते राती ८ बजे लालबन्दीका दुर्गा बिक र अर्काे साहुको पहिचान नभएको ट्रयाक्टरले तटबन्धको ढुुङ्गा चोरि गरेको बताएका छन ।फाइल फोटो… दुई जना १२/१३ बर्षका ट्रयाक्टर चालक पठाएर ढुङ्गा चोरि गर्दै गरेका उनिहरुलाई स्थानियले राती नै[Read More…]

सर्लाहीको हरिवन मा हिजोबाट १० दिने वृहत ल्होछार साँस्कृतिक महोत्सव शुरु …

सर्लाहीको हरिवन मा हिजोबाट १० दिने वृहत ल्होछार साँस्कृतिक महोत्सव शुरु …

राजु तामाङ, हरिवन । माघ- २६ – सर्लाहीको हरिवन नगरपालिका ११ सुर्तीबिकास खेल मैदानमा हिजो बाट तामाङ समुदायको महान साँस्कृतिक राष्ट्रिय पर्व २८५४औं खि/नागी ल्हो सोनाम ल्होछारको अबसरमा आयोजित वृहत ल्होछार साँस्कृतिक महोत्सव २०७४ सुरु भएको छ । सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटी र[Read More…]

सर्लाहीको पहिलो ‘मिस सर्लाही २०७४’ को एक झलक हेर्नुस् त !!

लालबन्दी, माघ २५ – Organized by pal entertainment & Supported by Dhukdhuki fm 95.2 MHz. It’s only fair to share…

चोरिको मोटरसाईकल सहित इश्वरपुरका बैठा पक्राउ …

चोरिको मोटरसाईकल सहित इश्वरपुरका बैठा पक्राउ …

सर्लाही, माघ २१ – सर्लाहीको लालबन्दीमा दिनहुँजस्तो मोटरसाईकल चोरि हुन थालेपछि प्रहरिले समेत हैरानी ब्यहोरिरहेका बेला आज एक ब्यक्ति पक्राउ परेका छन । ईलाका प्रहरि कार्यालय लालबन्दीका अनुसार आज पक्राउ परेका ब्यक्ति ईश्वरपुर नगरपालीका २ का बैठा थरका रहेका छन । पक्राउ परेका ब्यक्तिले यहि माघ १८ गत्ते बर्दिबास बाट मोटसाईकल चोरि गरी प्रयोग गरिरहेका थिए । अभियुक्तलाई अहिले ईलाका[Read More…]

सर्लाहीको पहिलो ऐतिहासिक मिस सर्लाही भईन प्राप्ती उप्रेती …

सर्लाहीको पहिलो ऐतिहासिक मिस सर्लाही भईन प्राप्ती उप्रेती …

सर्लाही, माघ २१ – सर्लाही जिल्लामै पहिलो पटक भएको मिस सर्लाहीको ऐतिहासिक पहिलो मिस सर्लाही प्राप्ति उप्रेति हुनुभएको छ । सर्लाही जिल्लामै पहिलो पटक भएको मिस सर्लाहीको ग्राण्ड फिनाल हिजो सम्पन्न भएको छ । ग्राण्ड फिनालेबाट पहिलो मिस सर्लाही उप्रेति सहित first runner up राधा अधिकारि र second runner up सोनिया खतिवडा हुनुभएको छ । हिजो बेलुका ५ बजेबाट लालबन्दीको[Read More…]