सर्लाही, माघ २० – सर्लाही जिल्लामा भईरहेको ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनाले अहिले ४ बजेबाट सुरुभएको छ । सर्लाहीको लालबन्दी स्थित बिणाहलमा भईरहेको ग्राण्ड फिनालमा अहिले दर्शक दिर्घा लाईनमा बसिरहेका छन ।

कार्यक्रमस्थलमा हुल दंगा नहोस भन्नका लागी प्रसस्त मात्रामा प्रहरि परिचालन गरिएको छ भने नेपाली आर्मिका तर्फबाट सि आ डि समेत भिडमा खटिएका श्रोतले बताएको छ ।ढुकढुकि एफ. एम. को फोटो।

राष्ट्रियस्तरका कलाकारहरुका माझ भईरहेको सर्लाहको पहिलो मिस सर्लाही छनोटमा टिकट काटेर हेर्न आउने दर्शकहरुलाई टिकटको दरअनुसारको बस्ने ब्यबस्था मिलाईएको छ ।

ढुकढुकी एफ.एम.को सहकार्यमा पल ईन्टरटेन्मेन्ट प्रालीले आयोजना गरेको मिस सर्लाहीको ग्राण्ड फिनाल हेर्नका लागी १ हजार, २ हजार, ५ हजार र १० हजारको टिकेट लिनु पर्नेछ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*