सर्लाही, माघ २० – सर्लाही जिल्लामै भईरहेको ऐतिहासिक पहिलो मिस सर्लाहीको ग्राण्ड फिनालको लागी अहिले बिणा चलचित्र मन्दिरमा भब्य तैयारि भईरहेको छ । अहिले उक्त स्थलमा लाईट, सेट र स्टेजको निर्माण कार्य चलिरहेको छ ।ढुकढुकि एफ. एम. को फोटो।

निर्माण पक्षले गराएको जानकारि अनुसार आज दिउँसो २ बजेसम्म सम्पुर्ण तैयारि पुरा हुनेछ । दिउँसो ३ बजेबाट हुने पहिलो मिस सर्लाहीको ग्राण्ड फिनालका लागी अहिले राष्ट्रियस्तरका कलाकारहरु आउनेक्रम पनि चलिरहेको छ ।

ढुकढुकी एफ.एम.को सहकार्यमा पल ईन्टरटेन्मेन्ट प्रा.ली.ले आयोजना गरेको मिस सर्लाहीको ग्राण्ड फिनाल हेर्नका लागी १ हजार, २ हजार, ५ हजार र १० हजारको टिकेट लिनु पर्नेछ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*