मध्यतराई को उर्बर भुमिबाट सञ्चालित यस ढुकढुकि एफ. एम. ९५.२ मेगाहर्ज…  सधैं तपाईंको उन्नती,प्रगती र सफलताको कामना गर्दै तपाईं सङ्गै रमाउन चाहन्छ । तपाईं आफ्नो ब्यापारिक उन्नती अझ धेरै गर्नुहोस् भन्ने हामी चाहन्छौँ । ब्यक्ती आर्थिक रुपमा पनि सबल र सक्षम हुँदै गएपछी देश प्रगतीपथ तर्फ लम्किन्छ भन्ने हाम्रो धारणा । त्यसैले यस सर्लाही जिल्लाकै उत्कृष्ट रेडियो ढुकढुकि एफ. एम. सँग जोडीनुहोस् र आफ्नो ब्यापार ब्यवसाय को प्रचार प्रसार ढुकढुकि एफ. एम. बाट गराउनुहोस्  । हामी नेपाल भित्रका करिव २० वटा जिल्लामा गुन्जिन्छौँ र अन्लाईन मार्फत विश्वभरी नै… ।

आउनुस्, आजै संपर्क गर्नुस्, र आफ्नो ब्यापारब्यवसाय लाई अझ बढाउनुस् ।
संपर्क का लागी ढुकढुकि एफ. एम. का बजार प्रतिनिधि को संपर्क नम्बर ९८४५५७२२२६ अथवा कार्यालय को नम्बर ०४६-५०१६५६ मा फोन गर्नुहोला ।

ढुकढुकि एफ. एम. ९५.२ मेगाहर्ज
लालबन्दि नगरपालिका – ६, सर्लाही नेपाल । 

 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn