Articles by: admin

हाम्रो समाजमा अझै पनि यस्तो ….

हाम्रो समाजमा अझै पनि यस्तो ….

सर्लाही, जेष्ठ ११ – दलालको आर्थिक प्रलोभनमा परी ४५ वर्षको बुढो सँग विहे भएपछी सर्लाहीको बसन्तपुर गाविस वडा नं.९  बस्ने जयराम साह सोनारको १४ वर्षीया छोरी अंजली कुमारी साह सोनार ले बुधवार मुसा मार्ने विष खाएर आत्महात्या गर्ने प्रयास गरेकी छिन । बिहे हुनु भन्दा पहिला नै आफु वुवाआमालाई यो बिहे नगर्ने केटा बुढो र बुवा तपाईकै उमेरको भनेपछि पिडक अंजलीलाई[Read More…]

गोप्य अङ्ग माथि हरियो पात को खेल ……

गोप्य अङ्ग माथि हरियो पात को खेल ……

काठमाडौं, जेष्ठ १० – ‘रितिका जिरेल’ पेशा ले ब्युटिसियन हुन् । दोलखा चरिकोट निवासी जिरेल फुर्सद को समयमा कृषि फर्म मा पनि व्यस्त हुन्छिन र मनग्य आम्दानि गर्छिन पनि ।  उनै रितिकालाई अचानक मोड्लिंग को भुत चढेपछी अहिले उनी आफ्नो सम्पूर्ण कपडा खोल्न पुगेकी छिन। आफ्नो सम्पूर्ण कपडा खोलेर पातले मात्र छोपेर फोटो सेस्सन गराए पछि अहिले ज्योति मगर,तृष्णा बुढाथोकी,अर्चना परेरु को लिस्ट मा उनको पनि नाम थपिएको[Read More…]

by May 24, 2017 0 comments कला

४ लाख घुस लिँदा लिँदै पक्राउ परे जनज्योती मा.बि. लालबन्दि का ….

सर्लाही,  ज्येष्ठ ४ – शिक्षक नियुक्तिका लागि घुस लिँदै गरेका दुई जना उपसचिवसहितसहित चार जनालाई अख्तियारले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको लालबन्दीस्थित नमस्ते गेस्ट हाउसबाट बिहान ९ बजे उप–जिसिअ रामहरि रिजाल, उप–जिसिअ वासुदेव तिमिल्सिना पक्राउ परेका हुन्। उनीहरुसँगै जनज्योति मावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने पक्राउ परेको सर्लाहीका डिएसपी ठाकुर पोखरेलले बताएका छन ।[Read More…]

निर्वाचन प्रक्रिया बिथोल्न खोज्नेमाथि निगरानी राखिने …

काठमाडौं, वैशाख २० – महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पुर्‍याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा परिसरका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले यस्तो जानकारी दिनुभएको हो । उहाँले काठमाडौँबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै[Read More…]

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

बिद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा भेला …

सर्लाही, बैशाख २० – सर्लाहीको लालबन्दिमा विद्यमान शैक्षिक अवस्थाको समिक्षा गर्दै शिक्षामा गरिनुपर्ने परिवर्तन र विद्यार्थीले अवलम्बन गर्नुपर्ने विषयमा छलफल गर्न भेलाको आयोजना गरिएको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पसमा बुधबारबाट सुरु भएको दुई दिने भेलामा सर्लाहीसहित छिमेकी जिल्लाका क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको छ । लालबन्दिको जनज्योति बहुमुखी क्याम्पस र विश्व विद्यालय अनुदान आयोगको पहलमा जारी सो भेलामा नेपालको शैक्षिक अवस्था[Read More…]

एकदमै रमाइलो कार्यक्रम ‘फ्राइडे फन’ …

एकदमै रमाइलो कार्यक्रम ‘फ्राइडे फन’ …

It’s only fair to share…

by April 19, 2017 0 comments कार्यक्रमहरु
राष्ट्रपति भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै …

राष्ट्रपति भण्डारी आज भारतको राजकीय भ्रमणमा जाँदै …

काठमाडौं, बैशाख ०४ – राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । ३४ सदस्यीय भ्रमण टोलीसहित राष्ट्रपति भण्डारी बिहान ११ बजे भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो । सरकारले राष्ट्रपति भण्डारीको विदेश भ्रमणका क्रममा सोमबार(आज) र उहाँ स्वदेश फर्किने दिन अर्थात आउँदो शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि राष्ट्रप्रमुखको विदेश भ्रमणमा जाने[Read More…]

शिक्षा र जनचेतना अभावका कारण महिला हिंसा बढ्यो…

सर्लाही, चैत्र १७ –  जिल्लामा शिक्षा र जनचेतनाको अभावको कारण महिला हिंसा बढी हुने गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । १०७ औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले छोरालाई बंशको टीका र छोरीलाई बन्चरोसंग तुलना गर्ने संस्कारको अन्त्य नभए सम्म महिला हिंसा नरोकिने कार्यक्रमका वक्ताहरुले बताएका छन् । मधेशमा सामाजिक कुप्रथाका कारण पनि[Read More…]

वडाअध्यक्षहरु स्थानीय सरकारका ‘मन्त्री’ हुन्, यस्ता छन् अधिकार …

काठमाडौं, चैत्र १६ – आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको देखिन्छ । स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारीबारे अन्यौल कायम छ । मतदातालाई मात्र होइन, उम्मेदवार बन्न चाहनेहरुलाई पनि यो उक्त पदको जिम्मेवारी थाहा नहुनसक्छ । यसै सर्न्दभमा[Read More…]

बाबुरामको कारबाहीपछि निर्मलले खोले नयाँ पार्टी …

काठमाडौं, चैत्र १६ – नयाँ शक्ति नेपालले कारबाही गरेका निर्मल भट्टराईले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन् । नयाँ शक्ति नेपालको नामबाट राष्ट्रिय भेला गरेका भट्टराईले आफ्नो संयोजकत्वमा नयाँ कमिटी घोषणा गरेका छन् । जसमा नयाँ शक्तिले कारबाही गरेका भट्टराईसहित मोहन बम, हरिराम रिमाल र चन्द्रदेव ओझा पनि छन् । ८९ सदस्यीय केन्द्रीय कमिटी बनाइएको भट्टाराईले बताएका छन् । It’s only[Read More…]