Articles by: admin

सर्लाही मा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय

सर्लाही मा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय

लालबन्दी,१५ बैशाख – सर्लाही मा चल्ने सार्वजनिक यातायात, जिप ,टेम्पो, माइक्रो ले लिएरहेको भाडामा समायोजन गर्ने निर्णय भएको छ । नेपाल बिधार्थी संघ सर्लाहीले  गत चैत्र १४ गते बुझाएको ज्ञापन पत्र को सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले गरेको पत्राचार पछि हिजो इलाका प्रशासन कार्यालयको रोहवरमा सो निर्णय गरिएको हो । आन्दोलनरत नेपाल  बिधार्थी संघ सर्लाही, सार्वजनिक माइक्रो ब्यबसायी संघ सर्लाही, जनकपुर[Read More…]

जनकपुरमा निर्माणाधिन घरको छत खस्दा एक जनाको ज्यान गयो

लालबन्दी, १४ बैशाख – जनकपुरमा निर्माणाधिन घरको छतको खस्दा एक जनाको ज्यान गएको छ । आज बिहान निर्माणाधिन घरको छतको केही भाग खस्दा घर निर्माणमा संलग्न कामदार महोत्तरीको खुट्टा पिपरारी–४ का २१ वर्षका उमेश साहको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै शंकर साह घाइते भएका छन् ।जनकपुर उपमहानगरपालिका–८ बजरंग चोकका डा.विजय सिंहको १५ वटा सटर भएको घर निर्माणको क्रममा[Read More…]

ड्युको बोतल भित्र सर्प भेटियो

लालबन्दी, १४ बैशाख – मानव स्वास्थ्य माथि ठूलो खेलबाड हुने गरेको तथ्य फेरि एक पटक हामी माझ उजागर भएको छ । खाद्य क्षेत्रमा हुने गरेको स्वास्थ्यहीत विपरीत कार्यको पछिल्लो उदाहरण बनेको छ–सर्लाहीमा भेटिएको ड्युको बोतल भित्रको सर्प । बरुण वेभेरेज नेपाल प्रा.लि.द्वारा उत्पादित चिसो पिय पदार्थ माउन्टेन ड्युको बोतल भित्र सर्प जस्तो देखिने बस्तु भेटिएको हो । लामो आकारको सो[Read More…]

सर्लाहिको उत्तरतर्फ पर्ने परवानिपुर  गाबिसमा खाने पानिको हाहाकार

सर्लाहिको उत्तरतर्फ पर्ने परवानिपुर गाबिसमा खाने पानिको हाहाकार

लालबन्दी, १३ बैशाख – सर्लाहिको उत्तरतर्फ पर्ने परवानिपुर गा.बि.स. अन्तर्गतको वडा नंं.१ मा पिउने पानिको हाहाकार भएको छ । परवानिपुरको वडा नं. १ मा पर्ने तल्लो चिसापानी, कटहरबोट, सतभैया लगाएतका बस्तिहरुमा पिउने पानिको चरम अभाव देखिएको हो । स्थानिय डोठे डाँडामा रहेको पानिको मुलबाट यी बस्तीहरुमा पानि पु¥याउने गरको भएपनी अहिले उक्त मुल सुक्दा स्थानिय काकाकुल को अबस्थामा पुगेका छन[Read More…]

by April 25, 2016 0 comments समाज
खानेपानी को पाइप लाइन बिस्तार का लागि सर्वे हुँदैं ..

खानेपानी को पाइप लाइन बिस्तार का लागि सर्वे हुँदैं ..

It’s only fair to share…

by April 21, 2016 0 comments जनसरोकार