अन्तराष्ट्रिय खबर

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा …

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति विवरणको खुलासा …

कार्तिक २० – विश्वका धनी तथा शक्तिशाली व्यक्तिले लुकाएको सम्पत्ति सम्बन्धी वित्तिय दस्तावेज चुहावट भएको छ । चुहावट भएको वित्तिय दस्तावेज अनुसार बेलायतकी महारानी एलिजाबेथ द्वितियसहित विश्वका धनी तथा शक्तिशाली व्यक्तिले ट्याक्स हेवन अर्थात अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलासा भएको बिबिसीले उल्लेख गरेको छ ।प्याराडाइज पेपर्स नाममा सार्वजनिक भएको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि छ । प्याराडाइज पेपर्सले एक[Read More…]

रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्स छनौट …

रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्स छनौट …

असोज २५ – फ्रान्स आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत गएराति भएको खेलमा बेलारुसलाई २–१ ले हराएको फ्रान्सले पनि विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्स समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो । तर एसियाली देश सिरियाको अस्वभाविक विश्वकप फुटबल सपना भने टुटे छ । आउँदो वर्ष[Read More…]

बमवर्षक विमान तथा हतियारको भण्डार रहेको अमेरिकि क्षेत्र गुआम मा मिसाईल आत्रक्रमण गर्ने उत्तर कोरियाको तयारि

बमवर्षक विमान तथा हतियारको भण्डार रहेको अमेरिकि क्षेत्र गुआम मा मिसाईल आत्रक्रमण गर्ने उत्तर कोरियाको तयारि

श्रावण ३१ – उत्तर कोरियाका नेता किम जोङ–उनले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम मा मिसाइल आक्रमण गर्ने योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराउनु भएको छ । नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृत जानकारी गराउनु भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । गुआममा मिसाइल आक्रमणका लागि[Read More…]

बलिउड अभिनेता इन्दर कुमारको निधन …

बलिउड अभिनेता इन्दर कुमारको निधन …

श्रावण १३ – सलमान खानसँग ‘वान्टेड’ चलचित्रमा काम गरिसकेका बलिउड अभिनेता इन्दर कुमारको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको छ । उनी ४५ वर्षका थिए ।  कुमारकी श्रीमती र एक छोरी रहेकी छन् । खिलाडियोँका खिलाडी, कहीँ प्यार ना हो जाए, मा तुझे सलामलगायतका चलचित्रमा काम गरेका इन्दर कुमारको जन्म राजस्थानको जयपुरमा भएको थियो । उनको अन्तिम संस्कार शुक्रबार बेलुका नै[Read More…]

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता …

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता …

सर्लाही, श्रावण ०४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता भएको खुलेको छ । जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । दुई नेताबिच औपचारिक भेटवार्ता भएको केही घण्टापछि नै फेरि भेटवार्ता भएको र त्यो गोप्य रहेको थियो । पछिल्लो भेटवार्तामा रुसी[Read More…]

काबुलमा शक्तिशाली बम विस्फोटः ८० जनाको मृत्यु …

काबुलमा शक्तिशाली बम विस्फोटः ८० जनाको मृत्यु …

जेष्ठ १७ – अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ । घटनामा तीन सय ५० जना भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो । घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरैजसो सर्वसाधारण नागरिक[Read More…]

बेलायतमा पनि विमानमा ल्याप्टप बोक्न प्रतिबन्ध …

बेलायतमा पनि विमानमा ल्याप्टप बोक्न प्रतिबन्ध …

चैत्र ०९ – बेलायतले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्याप्टप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान राखेर विमान चढ्न नपाउने नियम लागु गर्ने भएको हो । बेलयतले टर्कीबाट पनि विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बिबिसीले जनाएको छ । अमेरिकाले स्मार्टफोन[Read More…]

बलिउड अभिनेता ओम पुरीको निधन …

बलिउड अभिनेता ओम पुरीको निधन …

लालबन्दि, पौष २२ – बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।  सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए । हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन जिन्दाबाद’[Read More…]

भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन, पनिरसेल्वमले मुख्य मन्त्री …

लालबन्दि, मङ्सिर २१ – भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । चेन्नईको अपोलो अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सोमबार राति पौने १२ बजे उहाँको निधन भएको जनाएको हो । ६८ वर्षिया जयललिताको स्वास्थ्यमा समस्या देखिएपछि गएको सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गएको आइतबार हृदयघात भएपछि जयललितालाई आइसियुमा राखेर उपचार थालिएको थियो । अपोलो अस्पतालमा आइतबारदेखि नै उहाँका[Read More…]

तमिल नाडुकी मुख्यमन्त्री जयललिताको स्वास्थ्य अवस्था गम्भीर …

लालबन्दि, मङ्सिर २० – भारत तमिल नाडुकी मुख्यमन्त्री जयललिताको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हृदयघात भएपछि चेन्नइको अपोलो अस्पतालमा उपचार गराइरहेकी जय ललिताको स्वास्थ्य अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको स्वास्थ्य लाभको कामना गर्दै अस्पताल बाहिर भीड लागेको छ । स्वास्थ्य लाभको कामना गर्दै उहाँका रातभर अस्पताल बाहिर जाग्राम बसेका छन् । हृदयघात भएपछि जयललितालाई गएको[Read More…]