अन्तराष्ट्रिय खबर

हवाई आक्रमणमा २५ जनाको ज्यान गयो …

हवाई आक्रमणमा २५ जनाको ज्यान गयो …

लालबन्दि, भाद्र १३ – टर्कीले सिरियाको कुर्दिस लडाकुको पकड रहेको क्षेत्रमा गरेको हवाई आक्रमणमा २५ जनाको ज्यान गएको छ । टर्की र सिरियाको सीमा नजिक रहेको जाराब्लेसमा सिरियाले हवाई आक्रमण गरेको हो । टर्कीको सेनाले ज्यान गुमाएका सबै कुर्दिस लडाकु रहेको दाबी गरेको छ । एक अनुगमन समूहले टर्कीले गरेको हवाई आक्रमणमा परि जाराब्लेस क्षेत्रमा कम्तिमा ३५ जना सर्वसाधारण नागरिक र[Read More…]

नम्बर एक टेस्ट टिम ‘पाकिस्तान ‘ …

नम्बर एक टेस्ट टिम ‘पाकिस्तान ‘ …

लालबन्दि, भाद्र ०७ – पाकिस्तान नम्बर एक टेस्ट टिम बनेको छ । अन्तर्रा्ष्ट्रि क्रिकेट परिषद आइसिसीले सन् २००३ मा टेस्ट टिमको ¥याङकिङ सुरु गरेयता पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो । पाकिस्तान भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पाकिस्तानले सुरक्षाका कारण गएको ६ वर्षदेखि घरेलु मैदानमा टेस्ट क्रिकेट खेलेको छैन । पाकिस्तान गएको हप्ता इंग्ल्याण्डसँगको टेस्ट श्रृँखलामा २–२[Read More…]

आत्मघाती आक्रमणको तयारीमा रहेको बालक पक्राउ …

आत्मघाती आक्रमणको तयारीमा रहेको बालक पक्राउ …

लालबन्दि, भाद्र ०७ – इराकको किरकुक शहरबाट प्रहरीले आत्मघाती आक्रमणको तयारीमा रहेको बालकालाई पक्राउ गरेका छन् । शरीरमा झण्डै दुई किलो विस्फोटक पदार्थ लिएर आत्मघाती आक्रमणको तयारी गरेको बालकलाई प्रहरीले पक्रेको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीले १५ वर्षका ति बालकको शरीरमा बाँधिएको विस्फोटक पदार्थले भरिएको बेल्ट निश्क्रिय पारेको छ । सन् २००१ मा जन्मिएका ति बालकले शिया समुदायको एक[Read More…]

पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा …

पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा …

लालबन्दि, भाद्र ०६ – रियो ओलम्पिकमा म्याराथनमा रजत पदक जितेका इथियोपियाका धावक फेयिसा लिलेसाले आफ्नो देशको सरकार विरुद्ध प्रदर्शन गरे । आइतबार बेलुका म्याराथन दौड पूरा गरेपछि लिसेसाले आफ्नो हातलाई विशेष मुद्रामा मोडेर इथियोपिया सरकारप्रति आफ्नो विरोध जनाए । उनले आफ्नो हात उसै गरी मोडे, जसरी ओरोमो समुदायका मानिस सरकारको विरोध जनाउँदा मोड्छन् । लिलेसा पनि ओरोमो समुदायका हुन् । ओरोमो[Read More…]

मुर्रेले स्वर्ण पदक जिते …

लालबन्दि, श्रावण ३१ – बेलायतका एन्डी मुर्रेले रियो ओलम्पिक अन्तर्गत टेनिसको पुरुष एकलमा स्वर्ण पदक जितेका छन् । आज बिहान भएको फाइनलमा अर्जे्न्टिनाका आन मार्टिन डेल पाट्रोलाई हराएर मुर्रेले स्वर्ण पदक जितेका हुन् । मुर्रेले पोट्रोलाई ७/५, ४/६, ६/२ र ७/५ को सेटमा हराएका हुन् । मुर्रे ओलम्पिकमा पुरुष एकलमा दुई वटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन् । मुर्रेले सन्[Read More…]

ओलम्पिककी कान्छी खेलाडी ‘गौरिका’ले आज प्रतिस्पर्धा गर्ने …

ओलम्पिककी कान्छी खेलाडी ‘गौरिका’ले आज प्रतिस्पर्धा गर्ने …

लालबन्दि, श्रावण २३ –  रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दै छिन् । कान्छी खेलाडी भएका कारण रियो ओलम्पिक पूर्वनै निकै चर्चामा रहेकी गौरिकाले एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरण ‘हिट’ मा प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धामा गौरिकासहित ३३ खेलाडी छन् । गौरिकाले सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट[Read More…]

‘समिर सैद’को खुट्टा भाच्चियो …

‘समिर सैद’को खुट्टा भाच्चियो …

लालबन्दि, श्रावण २३ –  रियो ओलम्पिकमा प्रदर्शनको क्रममा फ्रान्सका जिमनास्टिक खेलाडी समिर सैदको खुट्टा भाच्चिएको छ । २६ वर्षका समिरको बायाँ खुट्टा पुरुष तर्फको छनौट खेलको क्रममा भाच्चिएको हो । सन् २०१३ को युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका समिरलाई स्ट्रेचरमा राखेर लगिएको थियो । फ्रान्सेली टिम प्रमुख कोरिने काल्लोन भने ‘अहिले उनी अस्पतालमा छन् । के भएको छ भनेर परीक्षण चलिरहेको[Read More…]

रुसले ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्यो …

लालबन्दि, श्रावण २३ –  डोपिङका कारण विवादमा परेको रुसले जुडोबाट रियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ । ६० किलोमुनिको तौल समूहमा रुसका बेसलान मुड्रनोभले स्वर्ण पदक जितेका हुन् । वर्ल्ड एन्टी डोपिङ एजेन्सी वाडाले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउनु पर्ने सिफारिस गरेको भएपनि सम्बन्धित खेलका विश्व प्रशासकीय निकायलाई अन्तिम निर्णय गर्ने अधिकार दिएका कारण रुसका खेलाडीले रियो ओलम्पिकमा भाग लिन[Read More…]

इरानमा वैज्ञानिकलाई फाँसी …

लालबन्दि, श्रावण २३ –  इरानमा एक वैज्ञानिकलाई फाँसी दिइएको छ । सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम अमिरीलाई फाँसीको सजाय दिइएको वैज्ञानिकको परिवारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । वैज्ञानिक अमिरीकी आमाले आफ्नो छोराको शव अन्तिम संस्कारका लागि सरकारले आफूहरुको जिम्मा लगाएको जानकारी दिनुभयो । अमिरीको घाँटीमा डोरीको डाम रहेको परिवारले बताएको छ । अमिरीको इस्लामिक परम्परा अनुसार[Read More…]

पेलेको सट्टा कुर्तेनले बाले ओलम्पिक मशाल …

पेलेको सट्टा कुर्तेनले बाले ओलम्पिक मशाल …

लालबन्दि, श्रावण २२ –  ब्राजिलमा सुरु भएको रियो ओलम्पिक २०१६ को उद्घाटन समारोहमा टेनिस खेलाडी गुस्तावो कुर्तेनले ओलम्पिक मशाल बालेका छन् । ब्राजिलका महान फुटबल खेलाडी पेले मशाल बाल्नका लागि उद्घाटन समारोहमा आउन नसक्ने भएपछि ३९ वर्षका कुर्तेनले मशाल बालेका हुन् । ओलम्पिक मशाल बालेका कुर्तेन ब्राजिलबा पूर्व टेनिस खेलाडी हुन् । पूर्व विश्व नम्बर एक कुर्तेनले सन् १९९७, २०००[Read More…]